कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ...
बिहीबार, असोज १०, २०८१
पश्चिम नेपालकाका लागि कोशेढुंगो बन्दै शिद्धबाबा सुरुङमार्ग
बिहीबार, असोज १०, २०८१
सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्याधिक पहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ ।
हिमाल आरोही बढ्दै, फोहर ब्यवस्थापनमा अन्योल
बिहीबार, असोज १०, २०८१
शरद याममा १६ हिमाल आरोहणका लागि पर्यटन विभागबाट हालसम्म ४ सय १० जनालाई अनुमति दिईएको छ । मनासलु हिमालमा मात्रै २८ समुहका तीन सय ८ जनाले आरोहणका लागि अनुमति लिएका छन् ।
रविविरुद्ध एमालेकै झेल, ओलीबारे रविको यस्तो खुलासा !
बिहीबार, असोज १०, २०८१
रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रविलामिछाने सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएपछि पनि ढुक्क बन्न सकेका छैनन् ।
रविन्द्र मिश्रले खुलासा गरे प्रचण्डको छटपटी, प्रचण्डले गरे राजा महेन्द्रको प्रशंसा
बुधबार, असोज ९, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा महेन्द्र शाहको प्रशंसा गरेका छन् । राष्ट्रवादी, विकासशील एवं दूरदर्शी सोच राखी दलहरुलाई प्रतिबन्ध लगाएर पञ्चायती शासन चलाएका महेन्द्रको उक्त कदम धेरै दुरदर्शी रहेको प्रचण्डले स्वीकारेका हुन् । विगतमा पञ्चायत काललाई अँध्यारो युग भन्दै महेन्द्रलाई गाली गर्नेमा प्रचण्डलगायत...
कांग्रेस–एमालेको ध्येयमा प्रचण्डको चुनौति
बुधबार, असोज ९, २०८१
संविधान संशोधनको विषयमा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले गम्भीर आशंका व्यक्त गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधनको नाममा कांग्रेस एमालेले सत्ताको खेल खेल्न खोजेको भन्दै मुलुकलाई उल्टोबाटोतर्फ लैजाने षडयन्त्र त हुने होइन भन्दै आशंका बढाइ दिएका छन् ।
गुणस्तीय शिक्षामा सबै पहुँच हुनु पर्छ भन्दै ओलीको विश्वलाई खबरदारी
बुधबार, असोज ९, २०८१
शिक्षा केवल सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक सीप र दक्षता विकास पनि हो । शिक्षालाई आर्थिक विकास र सामाजिक रुपान्तरणको आधारस्तम्भ पनि मानिन्छ । सक्षम नागरिक, आत्मनिर्भर समाज र समृद्ध राष्ट्रको निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण रहन्छ ।
भारत र पाकिस्तान द्वन्द्वको घानमा ‘सार्क’ असफल बन्दै नेपाली कुटनीति !
बुधबार, असोज ९, २०८१
सन् २०१४ नोभेम्बर २७ र २८ मा नेपालमा अठारौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन भएयता हालसम्म अर्को शिखर सम्मेलन हुन सकेको छैन ।
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ?
बुधबार, असोज ९, २०८१
सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ सार्वजनिक भएपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गरेका थिए ।
सरकारविरुद्ध रविको गर्जन, प्रचण्ड-रविको उस्तै बोली !
बुधबार, असोज ९, २०८१
सहकारी ठगी प्रकरणमा पुरक उजुरी र छानविन समितिको सिफारिस कार्यान्वयनको विषयले चर्चा पाइराख्दा रवि लामिछाने पक्राउ पर्ने हल्ला चल्यो । आईतबार एकाएक मिडियहरुमा रविलाई पक्राउ गर्न प्रहरी नै परिचालित भएको भन्दै समाचारहरु प्रकाशित भएपछि रास्वपा र रवि नै संशकीत हुन पुगे ।


