अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट
शुक्रबार, असोज ११, २०८१
८७ अर्ब छाडेर रविको पछि किन लाग्यो सत्ता ?
शुक्रबार, असोज ११, २०८१
एमाले, काँग्रेस, माओवादी र रास्वपाका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिले रवि सहकारी ठगीमा संलग्न रहेको नदेखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यही प्रतिवेदनमा रविले गोर्खा मिडियामा रहेका बेला भएको कारोबारको उत्तरदायित्व बहन गर्नेगरी कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनले करिब ४० वटा सहकारीमा गरी बचतकर्ताहरुको ८८ अर्ब रूपैयाँ...
स्थानीय तहको रिक्त सिट जोगाउन दलहरुलाई चुनौति
शुक्रबार, असोज ११, २०८१
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनको तयारी तीब्र पारेको छ । उक्त निर्वाचन प्रयोजनका लागि विहीबारदेखि दल दल शुरु भइसकेको छ भने आयोगले विहीबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
रविलाई ठगी कसुर, मिलापत्रबाट सल्टिने !
शुक्रबार, असोज ११, २०८१
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१ सार्वजनिक भई कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको छ ।
१२ वर्षदेखि न्याय खोज्दै पूर्णिमायाः संवैधानिक इजलासको नयाँ आदेश
शुक्रबार, असोज ११, २०८१
सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व सभामुख एवम् माओवादी केन्द्रका नेता अग्नि सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
देउवामा ‘मुड चेन्ज’को खतरा, ओलीमाथि धोकाको संकेत !
शुक्रबार, असोज ११, २०८१
लोकतन्त्र, समावेशीता र समानुपातिकता वर्तमान संविधानको प्राण हो । तर यसकै केही अवगुणहरुलाई औल्याउँदै नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनसहितको एजेन्डा अघि बढाएर नयाँ गठबन्धन गरे । जसलाई माओवादी केन्द्रले भने अलोकतान्त्रिक भन्दै आएको छ ।
रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छ : मन्त्री दाहाल
बिहीबार, असोज १०, २०८१
बिहीवार जनकपुर-जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले सो कुरा बताएका हुन् । उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताए । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।
काँग्रेस-एमाले गठबन्धनको सरकार ढाल्न जे पनि गर्न सक्ने, रवीन्द्रसँगको भेटले तरङ्ग
बिहीबार, असोज १०, २०८१
पछिल्लो समय प्रधानमन्त्री ओली आफ्नै कारण र काँग्रेस मन्त्रीहरुको असहयोगका कारण कमजोर मात्र नभई विवादमा समेत पर्दै आएका छन् । राजनीतिक स्थिरता दिने, अर्थतन्त्र लयमा ल्याउने लगायत एजेण्डासहित दुई ठूला दल मिले पनि सरकार गठनको तीन महिना हुनलाग्दा समेत परिवर्तनको कुनै संकेत देखिएको छैन । बरु सुरुमा आशाको नजर फिँजाएका...
नदी मापदण्ड मिचेर संरचना निर्माण, महानगर रमिते
बिहीबार, असोज १०, २०८१
काठमाडौं महानगरापालिकाका केहि नदी किनारमा थप २० मिटर छा्नुपर्ने मापदण्ड विवादीत बनिरहेको छ । स्थानीयले सर्वोच्चको फैसलाले उठिवास लगाउने भन्दै विरोध गरेपछि सरकार पुनरावलोकनमा समेत गएको छ । तर, कानून कार्यन्वयन गराउने स्थानीय सरकार भने अवैध संरचना निर्माणमा कस्सिएको छ ।
नेपालको अर्बौं रुपैयाँ विदेशमा, विद्यार्थीको के छ अवस्था ?
बिहीबार, असोज १०, २०८१
पछिल्लो समय काममा लागि मात्र नभएर अध्ययनका लागि समेत विदेश जानेकोे लर्कोे छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने धेरै शैक्षिक संस्थाहरु मुलुकमै भए पनि विदेश जाने लहडनै चलेको छ । यतिसम्म कि उनीहरु ऋण नै लिएर समेत अध्ययनका लागि विदेश जान्छन् ।
रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब !
बिहीबार, असोज १०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे दुईथरी धारणा सार्वजनिक भईरहेका छन् । रविले आफू गोरखा मिडियामा आएको रकमको जिम्मा लिन तयार रहेको प्रष्ट पारिरहेका छन् भने एमाले रविले गल्ती स्वीकार्नुको सट्टा राजनीति गर्न खोजेको भन्दै प्रश्न गरिरहेको छ ।


