सांसद ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समिति अध्यक्षसंग भेट
सोमबार, असोज ७, २०८१
नेताका आसेपासे राज्यकोषबाटै निर्वाध विदेश, अरुलाई ‘नो भिसा’ !
सोमबार, असोज ७, २०८१
विदेशमा हुने कार्यक्रममा नेपाली जम्बो टोली जाने र सेटिङ मिलाएर आफ्ना मान्छे लैजाने प्रवृति परम्परा जस्तै बन्न पुगेको छ । अन्तर्राष्ट्रिय मञ्चमा जानेहरुको योग्यता क्षमता र दक्षताभन्दा पनि विदेश सयर गर्न चाहने दल नजिकका हुने हुनाले पनि स्थिति भयावह बनिरहेको छ ।
प्रचण्डविरुद्ध फायर खोल्दै देउवा, ओलीको साथले उत्साहित !
सोमबार, असोज ७, २०८१
नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समीकरणपछि प्रतिपक्षी कित्तामा पुगेको माओवादी केन्द्र गठबन्धनप्रति उग्र बनेको अवस्था छ ।
शक्ति राष्ट्रको प्रचण्डमा लगाव ! ओली–देउवाको मिसन के ?
आइतबार, असोज ६, २०८१
सत्ता सहकार्यमा देखिएको पछिल्लो फेरबदललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असामान्य भन्दै आएका छन् ।आफूलाई सरकारबाट हटाएपनि अन्तराष्ट्रिय समुदायको आकर्षण आफैसँग रहेको जिकिर गर्ने गरेका प्रचण्डले जनतामा निराशा देखिएको समेत बताइरहेका छन् । एमाले र माओवादीबीचको शत्रुता पनि बढेकै छ । यस परिस्थितिमा सत्ता सहकार्यमा रहेको कांग्रेस भने मख्ख देखिन्छ ।
रवि अपराध नै अपराधको घेरामा, सरकार यस्तो तयारीमा !
आइतबार, असोज ६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने माग तीव्र बन्न थालेको छ । रास्वपा नेताहरुले भनिरहेको क्लिन चिटबारे सत्ता पक्षका नेताहरुले प्रतिरोध गर्न थालेका छन् भने, सरकारी संयन्त्र समेत अभियोजनको तयारीमा जुटेको छ ।
न्यूयोर्क भ्रमणमा मोदीसँग साइनो गाँस्दै ओली
आइतबार, असोज ६, २०८१
संयुक्त राष्ट्र संघीय महासभाको ७९ औं महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच साइड लाइन वार्ताका लागि नेपालले निकै प्रयास गरिरहेको छ ।
ओलीको अमेरिकामा भाषणले विश्व हल्लाउन सक्ने !
आइतबार, असोज ६, २०८१
प्रधानमन्त्री केपी ओलीले अमेरिकाको दुई विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रियबारे सम्बोधन गर्ने कार्यक्रम छ । तत्कालीन माओवादी र सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाको टुंगो लाग्नै लाग्दा देखिएको माहोलबारे ओलीले सम्बोधन गर्ने भएका हुन् । तर, ओलीले माओवादी युद्धलाई हिंसाको रुप दिदै गर्दा उनले गर्ने सम्बोधन कस्तो होला...
घटनास्थापनाअघि नै सडक मर्मत र अग्रीम टिकट बुकिङ खुल्ला
आइतबार, असोज ६, २०८१
हिन्दु नेपालीहरुको महान चाड बडादशैं नजिकिएको छ । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सरकारले देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याइसकेको छ । दशैंमा काठमाडौंबाट घर फर्किने यात्रुहरुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ पनि छिट्टै नै खुला गरिने भएको छ ।
रविमाथि तारन्तर हमला, पोखरामा पुरक उजुरी दिँदै प्रहरी !
आइतबार, असोज ६, २०८१
सहकारी ठगी प्रकरणको विषय अनुसन्धान गर्न गठित संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन बुझाइ सकेको छ । भदौ ३१ गते संसदमा बुझाइएको प्रतिवेदनमा गोर्खा मिडियाका प्रालिका सञ्चालक जीवी राईसहित प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारवाहीको सिफारिस गरिएको छ ।


