पोखरामा चोक–चोकमा सार्वजनिक शौचालय बन्ने, महेन्द्रपुलमा सुरुवात
शुक्रबार, असोज ४, २०८१
धरहरामा सर्वसाधारणको घूइँचो, निःशूल्क चढ्न पाइने
शुक्रबार, असोज ४, २०८१
सरकारले संविधान दिवसको अवसर पारेर बिहिवारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । एक हप्ताअघि बसेको मन्त्रिपरिषदको बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो ।
सहकारी ठगी प्रकरण : रवि र गगनमध्ये जीत कस्को ?
शुक्रबार, असोज ४, २०८१
पछिल्लो विकसित र युवा राजनीतिमा सबैभन्दा प्रतिस्पर्धा देखिएकामध्ये दुई पात्र हुन् रवि लामिछाने र गगन थापा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गठन गरेका रवि सबै दलहरुका लागि चुनौतिको रुपमा खडा भइरहेका छन् । उता गगन पनि ठूलै विरासत बोकेको नेपाली काँग्रेसको महामन्त्रीजस्तो महत्वपूर्ण पदमा छन् ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरुको मन्त्रिमण्डल बनाउनुपर्छ : डा. वाग्ले
बिहीबार, असोज ३, २०८१
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
बिहीबार, असोज ३, २०८१
संविधानसभाबाट संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा !
बिहीबार, असोज ३, २०८१
सँदाको वर्ष झैँ यो वर्षपनि काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा समारोह आयोजना गरियो । मंगलबार इन्द्रजात्राको अवसरमा मुलुकका अति विशिष्ट व्यक्तित्वहरु वसन्तपुर पुगेका थिए ।
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ
बिहीबार, असोज ३, २०८१
झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ।
रास्वपा–रविको भ्रम छर्ने षड्यन्त्र, अन्य नेताको पनि मनलाग्दी
बिहीबार, असोज ३, २०८१
राजनीति सङ्ग्लो भए समाज सङ्ग्लो हुन्छ । राजनीति सहि भए, समाज सहि हुन्छन् । तर, राजनीति नै दाउपेचको खेलमा जुट्दा समाज तहसनहस हुने खतरा रहन्छ । नेपालमा बेलगाम ढंगले राजनीति अघि बढ्दै गर्दा बिग्रिएको माहोललाई नेताहरुले थप बिगार्न थालेका छन् ।


