News 24 Television
देउवा–गगनको एकै स्वर, भित्रभित्रै यस्तो तयारी !
देउवा–गगनको एकै स्वर, भित्रभित्रै यस्तो तयारी ! नेपाली कांग्रेसमा घोषित गुट र घेराबन्दी लुकेको विषय होइन् । कांग्रेसमा संस्थापन पक्षले इतर पक्षलाई पेलेर जाने चलन पनि नयाँ होइन । तर, आन्तरिक रुपमा जति विवाद गरेपनि उनीहरु खास समयमा भने मिलेर प्रतिवादमा उत्रिन थाल्छन् । यसको पछिल्लो उदाहरण हो, दुवै नेताको स्वार्थ मिल्ने देखिएपछि देखिएको मिलाप । 
संसदीय समितिको प्रतिवेदनबारे रास्वपाको अपब्याख्या
संसदीय समितिको प्रतिवेदनबारे रास्वपाको अपब्याख्या राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि कि निर्दाेष भन्नेमा बहस केन्द्रित छ । रास्वापाका नेता तथा समर्थकहरुले लामिछानेले क्लिन चिट पाएको बताईरहदाँ अन्य दल समर्थकहरुले भने छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको सम्बन्धमा रवि पनि जिम्मेवार रहने बताई रहेका छन् । 
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरेका छन् ।
एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव 
एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव  नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्नएनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ । 
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ?
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ? सहकारीको बचत रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको पनि संलग्नता औल्याउँदै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ । समितिले करिब साढे तीन महिना अनुसन्धान गरेर सोमबार संसदमार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा रविलाई तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा दोषी किटान गरेको...
रविलाई गोरखा मिडियाको डर, कारबाही कति ? 
रविलाई गोरखा मिडियाको डर, कारबाही कति ?  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू निर्दोष सावित भएको भन्दै तथ्यबाहिर राखेर भ्रम छर्न कस्सिएका छन् । 
रास्वपामा राजनीतिक कार्यदिशा र वैचारिक दृष्टिकोणको खडेरी 
रास्वपामा राजनीतिक कार्यदिशा र वैचारिक दृष्टिकोणको खडेरी  ७९ सालको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भई संसदको चौंथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी मंगलबारदेखि राष्ट्रिय भेलामा जुटेको छ । 
सूचना प्रविधि विकासमा एनसेलको भूमिका
सूचना प्रविधि विकासमा एनसेलको भूमिका सरकारी स्वामित्वको सेवा प्रदायकको एकाधिकार तोड्दै सन् २००४ मा मोबाइल टेलिफोन बजारमा प्रवेश भयो– अहिलेको एनसेल अर्थात मेरो मोबाइल । यसले २००५ देखि सेवा थालेपछि सिमकार्ड किन्न बस्नुपर्ने लाइनको बाध्यता त हट्यो नै महँगोमा सिमकार्ड किन्नुपर्ने अवस्थाको पनि अन्त्य गरिदियो । 
प्रदेश फाल्न सकिन्न, समानुपातिकमा प्रश्न छ : देउवा
प्रदेश फाल्न सकिन्न, समानुपातिकमा प्रश्न छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानप्रतिको इमान्दारितामा प्रश्न नगर्न अपिल गरेका छन् । देउवाले संविधान कार्यान्वयनदेखि प्रदेश संरचनाबारे खुलेरै बहस गरेका छन । अहिलेको सत्ता गठबन्धनको प्रतिरक्षामा उत्रिएका देउवाले प्रजातन्त्रप्रतिको बफादारिताबारे के भने त ? 
बालेनमाथि ओली हमला, प्रमुख प्रशासकीय अधिकृत नै ‘अदलबदल’ 
बालेनमाथि ओली हमला, प्रमुख प्रशासकीय अधिकृत नै ‘अदलबदल’  काठमाडौं महानगरका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वाकयुद्ध जारी छ । नयाँहरुको उदय र उनीहरको चरित्रलाई खासै नरुचाएका प्रधानमन्त्री ओलीले बालेनमाथि सँधै बाँण चलाउने गर्दछन् । 
Weather Update