राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन
मंगलबार, असोज १, २०८१
राष्ट्रिय आविष्कार केन्द्रले जगाएको आशा, के के भए उपलव्धि ?
मंगलबार, असोज १, २०८१
कुनै समय राष्ट्रिय अविष्कार केन्द्रले सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउने भन्दा ‘वैज्ञानिक’ले यस्तो गर्छन् र ? भन्दै महावीर पुन हाँसोको पात्र बनाइए । २०७६ सालमा पुनको परिकल्पना युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा ८ करोड लागतमा केन्द्र स्थापना गरियो ।
सहकारी छानविन समितिको प्रतिवेदन बुझाइयो
सोमबार, भदौ ३१, २०८१
विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सो को छानविन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर...


