News 24 Television
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन 
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन  दुई गाउँपालिका अध्यक्ष तथा १ नगरपालिका प्रमुखसहित ३९ पद विभिन्न कारणले गर्दा रिक्त रहँदै आएको छ । रिक्त पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा आयोगले पटक पटक सरकारसँग छलफल गर्दै आएको थियो । 
फेरि भिडाउने ओली–प्रचण्डको डिजाईन, कसको स्वार्थ के ?
फेरि भिडाउने ओली–प्रचण्डको डिजाईन, कसको स्वार्थ के ? सत्ता र प्रतिपक्षबीच चलेको विवादकाबीच प्रतिनिधिसभा अनिर्णित बन्न पुगेको छ । प्रतिनिधिसभा सञ्चालन गर्नका लागि सभामुखले रुलिङ गर्नुपर्नेमा उल्टो बाटो लागिरहेको आरोप माओवादी केन्द्रले लगाउदै आएको छ । तर, सभामुखले संसद बैठक सार्दै समय लिने निर्णय लिएका छन् । 
अप्पर कर्णाली बन्ने भयो, नेपाललाई हुने छन् यस्ता फाइदा
अप्पर कर्णाली बन्ने भयो, नेपाललाई हुने छन् यस्ता फाइदा लामो समयदेखि निर्माण गरिने भनिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण हुने आशा पलाएको छ । भारतीय नीजि कम्पनी ग्रान्धी मालिकार्जुन राव जिएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि दुई भारतीय सरकारी कम्पनीलाई पनि आवद्ध गराएको छ । 
मोदी चिढिदाँ महासभाको ‘साइडलाइन’ भेटवार्ता नै भाँडिने संकेत !
मोदी चिढिदाँ महासभाको ‘साइडलाइन’ भेटवार्ता नै भाँडिने संकेत ! कुटनीतिक रुपमा सरकारले सहि कदम चाल्न नसक्दा भारत चिढिन पुगेको छ । नेपाल भारतका विज्ञहरुको समूहले तयार पारेको इपीजी प्रतिवेदन र प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्तिका कारण भारत थप क्रुद्ध बनिरहेको छ । 
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा 
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा  १८ वर्ष उमेर नपुगेका बालबालिकाहरूले अपराध गरि सजाय भुक्तान गर्नुप¥यो भने कारागार पठाइँदैन । त्यस्ता दोषी बालबालिकालाई राख्नको लागि राज्यले विभिन्न स्थानमा बाल सुधार गृह स्थापना गरेको छ ।
ओलीको जोखाना : ८४ मा माओवादी सखाप, एमालेको एकल बहुमत 
ओलीको जोखाना : ८४ मा माओवादी सखाप, एमालेको एकल बहुमत  केही महिना अघिसम्म मात्रै सत्ता सहकार्यमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अहिले सत्ता पक्ष र प्रतिपक्षमा छन् । काँग्रेसको समर्थनमा सत्ताको नेतृत्व गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने प्रमुख प्रतिपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । 
आजको मौसम : कतै भारी वर्षा, कतै आंशिक बदली रहने
आजको मौसम : कतै भारी वर्षा, कतै आंशिक बदली रहने आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update