News 24 Television
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन । 
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु संसदमा ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग भएकै कारण सिर्जत लफडा अझै समाधान हुन सकेको छैन । बरु यसले अझ विकराल रुप लिन थालेको छ ।
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित "Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
आर्थिक वर्ष २०८०\०८१ को समीक्षा, देखिए काठमाडौँ महानगरमा यस्ता सुधार
आर्थिक वर्ष २०८०\०८१ को समीक्षा, देखिए काठमाडौँ महानगरमा यस्ता सुधार ठूला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ । त्यसको उदाहरण बन्दै छ काठमाडौं महानगरपालिका ।  महानगरले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक समीक्षा गरेको छ । जसमा महानगरले विकास निर्माणको कार्यलाई तिब्रता दिएको देखिन्छ । योसँगै महानगरले प्रतिबद्धता गरेअनुसार...
उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना 
उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना  उपसभामुखले मुलुकको गरिमा बचाउन नसकेको भन्दै इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने माग सत्तारुढ दलहरुले गरिरहेका छन् । 
नदी किनारको मापदण्डः लोकप्रियताका लागि कि भवितब्य जोखिमतर्फ ?  
नदी किनारको मापदण्डः लोकप्रियताका लागि कि भवितब्य जोखिमतर्फ ?   काठमाडौं महानगरपालिकाको नदी किनारको मापदण्डबारेको बहस यतिबेला यतिबेला निकै उत्कर्षमा छ । सडकदेखि सदनसम्म नै यो चर्चाको विषय बनिरहेको छ । काठमाडौं उपत्यकाको विभिन्न नदी किनारको मापदण्डबारेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि सत्तारुढ दलहरु नै फैसलाको विरोध गरिरहेका छन् । सत्तारुढ दल नै किन फैसलाको विरोधमा उत्रिरहेका छन् । 
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर !
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर ! राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सदन र सडकबाटै घेराबन्दीमा पर्दा अफ्ठ्यारोमा परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निरन्तर राजीनामा माग र सहकारी ठगी प्रकरणमा रविमाथि तारन्तार वयान लिइँदा रास्वपा अफ्ठ्यारोमा परेको हो । 
Weather Update