उपसभामुख पद ओलीको कब्जामा ! प्रचण्डको यस्तो इसारा
आइतबार, भदौ ३०, २०८१
सहकारी ठगीबारे प्रतिवेदन लेखन अन्तिम
आइतबार, भदौ ३०, २०८१
सहकारी ठगीबारेमा छानबिन गर्न भन्दै गठन भएको संसदको विशेष समितिले प्रतिवेदनको कामलाई अन्तिम रुप दिने तयारी गरेको छ । छानबिनको समय गुज्रिएपछि थप एक साताको समय पाएको समितिले प्रतिवेदन लेखनको कामलाई अन्तिम रुप दिन लागेको हो ।
प्रधानमन्त्री ओलीको ‘ठट्यौंली, झोक र भोक’ को प्याकेज
आइतबार, भदौ ३०, २०८१
प्रधानमन्त्री केपी ओली आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर शक्तिशाली बन्ने प्रयासमा छन् । सत्ताको नेतृत्व गरिरहेका ओलीले ‘मिसन ०८४’ भन्दै प्रतिपक्षमाथि खरो टिप्पणी गरिरहेका छन् । आफूविरुद्ध आवाज उठाउनेमाथि निर्मम पेश हुने ओलीले एकल बहुमतको चर्चामा समेत समय खर्चिन थालेका छन् ।
इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा–ओली योजना विफल
आइतबार, भदौ ३०, २०८१
पछिल्लो साता उपसभामुख इन्दीरा राना विवादको उत्कर्षमा रहिन् । सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख रानालाई हटाउने विषयमा घनीभूत छलफल नै गरेका थिए । यहाँसम्मकी उनलाई बर्खास्त गर्न संसदमा प्रस्ताव नै दर्ता गर्ने तयारी गरियो ।
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?
शनिबार, भदौ २९, २०८१
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?
जापानीज इन्सेफलाइटिस किन खतरनाक ? कसरी जोगिने ? खोप किन महत्वपूर्ण ?
शनिबार, भदौ २९, २०८१
वर्षायायाममा फैलने किटाणुजन्य रोगको जोखिम पछिल्लो समय ह्वात्तै बढेको छ । हाल डेंगी संक्रमणसंगै जापानीज इन्सेफलाइटिस जे.ईको चुनौति पनि थपिएको छ ।
पदको रापतापमा उपसभामुखः सत्ता र प्रतिपक्षको लडाईले मर्यादा ‘स्किप’
शनिबार, भदौ २९, २०८१
उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा कायम गर्न नसकेकोमा सबै दल र नेताहरु सहमत छन् । तर, पदीय मर्यादा कायम गर्न नसक्नेलाई नै उपसभामुखमा राखिराख्नुपर्ने वा हटाइहाल्ने तर्कले राजनीति विभाजनमा पुगेको छ । तर, के इन्दिराले नैतिकता देखाउदै राजीनामाको बाटो रोज्लिन् ?
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोटमा जनप्रतिनिधि सवार सरकारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना
शुक्रबार, भदौ २८, २०८१
भट्टराईका अनुसार सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए । त्यसपछिकाे ठूलाे घटना जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको हाे ।
तीन शीर्ष बैठकमा देउवालाई दोसल्ला !
शुक्रबार, भदौ २८, २०८१
सत्तारुढ राजनीतिक दलहरु केही दिनयतादेखि उपसभामुख इन्दिरा रानामगरलाई पदबाट विस्थापित गर्नका लागि योजनावद्ध ढंगले लागिरहेका छन् ।


