News 24 Television
पार्टी एकताकै पक्षमा ‘प्रचण्ड’, विप्लव र माधव जोड्ने दाउ
पार्टी एकताकै पक्षमा ‘प्रचण्ड’, विप्लव र माधव जोड्ने दाउ साउन २५ गतेदेखि बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो । उपमहासचिव जनार्दन शर्माले भने लिखित दस्तावेज नै जारी गरेर प्रचण्डको विकल्प खोजे । पार्टी नेतृत्व नै तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचण्डको विकल्प खोजिएपछि माओवादी फुट्नेसम्मको चर्चा भयो । 
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् । 
माओवादी र नेकपा एसबीच पार्टी एकता हुने, तारन्तार छलफल जारी 
माओवादी र नेकपा एसबीच पार्टी एकता हुने, तारन्तार छलफल जारी  सत्तामा रहँदा होस् या बाहिर हुँदा, जब आफुमाथि संकट आउँछ, तब पार्टी एकता, गठबन्धन वा मोर्चा बनाउन नेताहरु कस्सिहाल्छन् । यस्तोमा माओवादी केन्द्रका अध्यक्ष पनि कोहीभन्दा कम छैनन् ।  सत्ता बाहिर रहँदा राष्ट्रिय राजनीतिमा छायाँमा परेको महशुष गरिरहेका उनै प्रचण्डले यतिबेला नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पासा फ्याकेका छन् । 
प्रचण्डमाथि जनार्दनको तीर, राजनीति सकिने पीर  
प्रचण्डमाथि जनार्दनको तीर, राजनीति सकिने पीर   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै तीन दशकदेखि पार्टी नेतृत्वमा छन् । केही समयअघिसम्म पनि पार्टीमा नेतृत्वको विकल्प नरहेको बताइरहेका प्रचण्डविरुद्ध धावा बोले उपमहासचिव जनार्दन शर्मा । 
भ्रष्टाचारजन्य कसुरलाई सहज बनाउने कसरत
भ्रष्टाचारजन्य कसुरलाई सहज बनाउने कसरत भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन बिधेयक माथि केही दिनयता संसदीय समितिमा छलफल चलिरहेको छ । भ्रष्टाचार कसुरमा हदम्याद लगाउने कि नलगाउने भन्नेमै दलहरुबीच छलफल केन्द्रित छ । 
Weather Update