सरुवा-बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नुस् : अर्थमन्त्री पौडेल
बुधबार, साउन ३०, २०८१
भ्रष्टाचार मुद्दामा ‘हदम्याद’को लफडा, सभामुखले माइक काटिदिएपछि हंगामा
बुधबार, साउन ३०, २०८१
यदि हदम्याद राख्ने हो भने पुराना दलका नेता, मन्त्री सम्मिलित ठूलठूला भ्रष्टाचार काण्डहरु स्वतः साम्य हुनेछन् र तिनमा मुद्दा चलाउन पाइनेछैन । केही वर्ष पुराना भ्रष्टाचारका कसुरमा हदम्यादकै कारण मुद्दा चलाउन नसकिने अवस्था आएमा यसको भार देशले बहन गर्न सक्ला ? एकथरी सांसदहरु भ्रष्टाचार जतिसुकै पुरानो भए पनि थाहा पाएको...
प्रचण्ड र कुलमान मिलेर उद्योगीलाई १६ अर्ब छुट !
बुधबार, साउन ३०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीलाई सजिलो हुनेगरी विद्युत प्राधिकरणलाई बक्यौता रकम नबुझाई नै काटिएका लाइन जोड्न निर्देशन दिएयता कार्यकारी निर्देशक घिसिङ र सरकारबीचको संघर्ष उत्कर्षमा छ ।
भ्रष्टाचारी जोगाउन ऐन संशोधन ! ओलीमाथि गम्भिर आरोप !
बुधबार, साउन ३०, २०८१
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेक भाषणमा सुशासनप्रतिको प्रतिबद्धता छुट्दैन । भ्रष्टाचारीको त अनुहार पनि हेर्दिन भन्ने तिनै प्रधानमन्त्री ओली भ्रष्टाचारीलाई नै सजिलो हुनेगरी बनेको विधेयकमा भने आश्चर्य लाग्नेगरी मौन देखिएका छन् ।
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास
बुधबार, साउन ३०, २०८१
बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।
ओरालो यात्रामा प्रचण्ड, जनाधार गुमेको पार्टीभित्र पनि एक्लिँदै
बुधबार, साउन ३०, २०८१
शान्ति प्रक्रियापछि मुलधारको राजनीतिमा आएको माओवादी केन्द्रले करिब दुई दशकदेखि नै तीव्र क्षयिकरणको सामना गरिरहेको छ । सत्तामुखी चरित्रमै रुमालिएको माओवादीप्रति जनता विकर्षित भएका छन् ।
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्यो सरकारको ध्यानकर्षण
बुधबार, साउन ३०, २०८१
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)ले प्रदेश समितिहरुको गठन सुरु गरेको छ। मधेस प्रदेशमा हालै प्रदेश समिति गठन गरेर आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायत स्वास्थ्यका लागि कति आवश्यक छ भन्ने बहस पनि चलाएको छ।
प्रधानमन्त्री ओलीको कामबाट गगन थापा खुसी
मंगलबार, साउन २९, २०८१
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम-कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको थापाको टिप्पणी छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले उक्त खुसी व्यक्त गरेका हुन् । सरकारका मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने...


