शासन प्रणाली र नियामक निकायबीच सुधार गर्नुपर्ने धेरै विषय छन् : प्रचण्ड
बिहीबार, साउन ३१, २०८१
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ
बिहीबार, साउन ३१, २०८१
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
शान्ति प्रक्रियाको जस प्रचण्डलाई कि ज्ञानेन्द्रलाई ?
बिहीबार, साउन ३१, २०८१
जनयुद्धका नायक समेत रहेका प्रचण्डले माओवादीकै कारण शान्ति प्रत्रिया सम्भव भएको बताए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने शान्ति प्रक्रियाको श्रेय पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएका छन् । बुधवार संसदमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुग्न लाग्दा दलहरुले पूर्वराजालाई बिर्सिएको र जस दिन कन्जुस्याइँ गरेको अरोेप लगाए । शान्ति प्रक्रियालाई निस्कर्षमा...
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक
बिहीबार, साउन ३१, २०८१
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ ।
कुन–कुन रोग लागे सरकारले लिन्छ उपचार जिम्मा ?
बिहीबार, साउन ३१, २०८१
सरकारले विगत ६ वर्ष यता नागरिकको उपचार सहजताका लागि उपचार खर्च प्रदान गर्दै आएको छ । विपन्न नागरिक औषधि उपचार कोषमार्फत आठ वटा कडा रोगको उपचारका लागि उपचार खर्च प्रदान गर्दै गर्दा हालसम्म हजारौं नागरिकले उपचार सहजतामा केही राहत महशुस गरेका छन् ।
विद्युत बक्यौताको विवाद मिल्नै मुस्किल, सत्ता पक्षको काउण्टर आरोप
बिहीबार, साउन ३१, २०८१
विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद मिलनका लागि सरकारले संमन्वय गरिरहेको छ । यो विषय संसदको लेखा समितमासमेत तारान्तर छलफल भइरहेको छ । तर दुई पक्षिय मिलनका लागि भइरहेका छलफलमै सत्ता पक्ष र प्रतिपक्षीबीचको विमत्ति पनि उत्तिकै छ ।
दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : माधव नेपाल
बुधबार, साउन ३०, २०८१
दुई दलीय शासन व्यवस्था कसैले नसहने उनकाे भनाइ छ । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै उनले कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए । नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको उनकाे भनाइ छ ।
प्रचण्डको चिन्ता : शान्ति प्रक्रिया टुंग्याउने बेला व्यवस्थापनमा नै संकट पर्ने हो कि !
बुधबार, साउन ३०, २०८१

-1723714482.jpg)
