News 24 Television
आरजुको दिल्ली भ्रमणः ओली–मोदी सम्बन्ध विस्तारको अवसर
आरजुको दिल्ली भ्रमणः ओली–मोदी सम्बन्ध विस्तारको अवसर परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला भारत भ्रमणमा छिन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय समकक्षी एस. जयशंकरका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी छन् । 
टीआरसी विधेयकमा द्वन्द्वपीडितदेखि युद्धरत पक्षकै असहमति
टीआरसी विधेयकमा द्वन्द्वपीडितदेखि युद्धरत पक्षकै असहमति संक्रमणकालिन न्याय सम्बन्धी टीआरसी विधेयक संसदबाट पारित भई कानून बन्ने प्रक्रियामा छ । १८ वर्षसम्म पनि संक्रमणकालिन न्यायले पूर्णता पाउन नसकेको अवस्थामा टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलका क्रममा छ । 
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त 
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त  उद्घाटनमा भव्य तामझाम गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । 
शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे
शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे सर्लाहीको नगर अस्पताल लालबन्दीमा शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूतितर्फको बिरामीको चाप बढेको छ । अत्यधिक चाप बढ्दा शल्यक्रिया गरिएका सुत्केरीलाई राख्ने बेडको अभाव हुन थालेको छ । 
आरजुको दिल्ली दौडाहाः राखी बाँध्ने अवसर 
आरजुको दिल्ली दौडाहाः राखी बाँध्ने अवसर  परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार दिल्ली प्रस्थान गरेकी छन् । भारतको औपचारिक निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी राणाले भारतीय समकक्षी लगायतका भारतका उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । आरजुको पाँच दिने भारत भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिसँग हेरिएको छ । 
रोकिएन प्राधिकरण र सरकारको द्वन्द्व, टाढिँदै सहमतिको विन्दू
रोकिएन प्राधिकरण र सरकारको द्वन्द्व, टाढिँदै सहमतिको विन्दू विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद अझै सतहमै छ । यो विवादको श्रृखला लामै भएपनि सरकारले यसको मिलानका लागि पहल गरिरहेको छ । यद्यपि यो विवादको समाधान भने हुन सकिरहेको छैन । 
Weather Update