जिल्ला ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउन लगाउँछन अवैध रकम
बुधबार, चैत १४, २०८०
सिद्धान्त र एजेन्डाविहीन दलहरूको गठबन्धनले देश दुर्घटनातर्फ
बुधबार, चैत १४, २०८०
राजनीतिमा न्युनतम नैतिकता समेत खस्कँदै गएको र दलहरूको अवसरवादी चरित्रकै कारण आम युवा निराश भएर विदेश पलायन भइरहेका छन् । पछिल्लो समय देशमा केही नहुने भन्ने भाष्य स्थापित हुनु र जनशक्ति पलायन हुनुमा राजनीति नै मुख्य कारण रहेको छ । नेपालको राजनीतिले किन स्थिरता पाउन सकेन र देश हितका लागि...
‘मास इन्ट्रेस्ट’ तर्फ ओलीको ध्यान, एमालेभित्र खोज्न थाले युवा प्रतिनिधित्व (भिडियो)
बुधबार, चैत १४, २०८०
पछिल्लो समय राजनीतिक र मुलुकका विभिन्न तह तप्कामा युवा नेतृत्व हावी हुने क्रम बढिरहेको छ । यसको पुष्टि गर्ने आधारहरु पछिल्ला निर्वाचनहरुको नतिजाहरु समेत हुन् । नागरिक र मतदाताहरुलेसमेत नेतृत्वमा युवा पुस्ताको तीव्र खोजि गरिरहेका छन् । विगतका निर्वाचनमा जनता सक्षम र युवा नेतृत्वको खोजी भन्दा अग्रजप्रतिको सम्मानका लागि मत...
धनकुटामा कोशी मन्त्रिपरिषद् बैठक बस्ने !
बुधबार, चैत १४, २०८०
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।
सवारी दुर्घटनाको डरलाग्दो रूप, के कारण बढिरहेछन् दुर्घटना ?
मंगलबार, चैत १३, २०८०
सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष सडक दुर्घटनाकै कारण औषतमा तीन हजार जनाले ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांक छ । मुख्यतया दुईपाङ्ग्रे र यात्रुवाहक सवारीसाधन दुर्घटना भई मृत्यु हुने संख्या बढ्दै गएको छ । त्यसैले सुरक्षित सडक निर्माण राज्यको प्राथमिकतामा पर्नै पर्ने देखिन्छ । सरकारले सडक बनाउने काम मात्र गर्दा...
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ?
मंगलबार, चैत १३, २०८०
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमण यतिबेला चासोका साथ हेरिएको छ । गएको फागुन २१ गते सत्ता गठबन्धनमा आएको फेरबदल पश्चात उच्च राजनीतिक एवंम कूटनीतिक स्तरमा भएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । वाम शक्तिहरु मिलेर बनेको यो सत्ता गठबन्धनमा चीनको विशेष चासो छ । त्यसैले पनि...


