News 24 Television
मन्त्री श्रेष्ठको चीन भ्रमण : भ्रम, सत्य र साइनो
मन्त्री श्रेष्ठको चीन भ्रमण : भ्रम, सत्य र साइनो परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेपछि मन्त्री श्रेष्ठले अधिकांश देशका राजदूतसँग भेटवार्ता गरे । यसमा अमेरिकादेखि रुस, चीन, भारत लगायत देश छन् । प्रायः देशका राजदुतसँग मन्त्रालयमै भेटेका परराष्ट् मन्त्री श्रेष्ठले पछिल्लो समय रुसमा रहेका नेपालीको मुद्दा समाधान गर्न सके यसले अर्को स्थिति सिर्जना गर्न सक्छ भन्ने विश्वास लिएका छन् । यसकारण पनि...
आज पहाडी क्षेत्रमा होली  मनाइँदै
आज पहाडी क्षेत्रमा होली मनाइँदै सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ ।  फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्...
चर्को आलोचनापछि रवि व्याक, कार्यान्वयनमै नआई तुहियो शक्ति अभ्यास ! 
चर्को आलोचनापछि रवि व्याक, कार्यान्वयनमै नआई तुहियो शक्ति अभ्यास !  मुलुकमा शान्तिसुरक्षा, सेवाप्रवाह प्रभावकारी बनाउने हुटहुटीमा गृह मन्त्रालयले बिहिबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनात्मक परिपत्र जारी गर्यो । सुन्दा पनि अप्रिय पूर्व सञ्चारकर्मी समेत रहेका रास्वपा सभापति रवि लामिछानेले नेतृत्व गरिरहेको गृह मन्त्रालयले जारी गरेको परिपत्रमा अनलाइन संचारमाध्यम तथा सामाजिक संजाललाई प्रशासनले नियमन गर्ने उल्लेख गरिएको थियो । 
Weather Update