चक्रव्यूह तोड्दै एमाले ‘मिसन ०८४’मा केन्द्रित, कति टिक्ला ओली–प्रचण्ड सहकार्य ?
मंगलबार, चैत १३, २०८०
अछाममा ट्र्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
सोमबार, चैत १२, २०८०
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
दानको जग्गामै विवाद, मन्दिरको बाटो खोई ?
सोमबार, चैत १२, २०८०
काभ्रेको बनेपा नगरपालिका ४ नालामा रहेको लोकेश्वर नाला करुणामयी मन्दिरको जग्गा मिचेर स्थानीय अमृतलाल श्रेष्ठले व्यक्तिगत प्रयोजनका लागि बाटो निर्माण गरेका छन् । उनको बुवाले २०३१ सालमा मन्दिरमा जाने बाटोका लागि भन्दै दान दिएको साढे तीन मिटर भन्दा बढी जग्गा नीजि प्रयोजनका लागि प्रयोग गर्ने गरी खालि रहेको जग्गामा घर...
काँग्रेसलाई रविको ‘च्यालेन्ज’ – ‘मिति तोकेर आऊ, जहाँ भन्यो त्यहीँ भिड्न तयार छु’
सोमबार, चैत १२, २०८०
खासगरी नयाँ सत्ता समीकरणपछि काँग्रेस र रास्वपाको दुस्मनी बढेको छ । यही विषयलाई कतिपयले काँग्रेस सत्ताबाट बहिरगमित भएपछि रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रविमाथि निराधार आरोप लगाउन पुगेको तर्क गरिरहेका छन् । हुन पनि संसदमा बोल्ने हरेक काँग्रेस सांसदहरुले प्रत्येक बैठकको शुन्य समय होस वा समय लिएरै बोल्दा गृहमन्त्री रविलाई सहकारी...
प्रचण्डको आत्मालोचना र ओलीको दृष्टि
आइतबार, चैत ११, २०८०
ओलीले अहिलेको गठबन्धन बन्नुमा प्रचण्ड र आफ्नोबाहेकको भूमिका नभएको दाबी गर्दै आएका छन्। विदेशीले सत्ता गठबन्धन फेरे भन्ने विषयमा विमति राख्दै आएका ओली खुब लचक बने पनि उनका नेता कार्यकर्ताहरु भने सन्तुलित बन्न सकेको देखिन्न । संसदमै उभिएर ओलीले प्रचण्डलाई धन्यवाद मात्रै दिएका थिएनन्, हामी दुई भाईले गठबन्धन बनायौं भन्दै...


