News 24 Television
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान !
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान ! बाराको टांगिया बस्तीका बासिन्दा बन्धक जस्तै बनेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेको वर्षौं बितिसक्दा पनि काम शुरु नभएकाले अहिले उनीहरु बन्धक जस्ता बन्न पुगेका हुन् ।
Weather Update