आगोले पलभरमै १९ करोड स्वाह ! पीडितको विचल्ली
बिहीबार, जेठ २९, २०८२

१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा
बुधबार, पुस ३, २०८१
बुबाको मृत्युपछि आमाले अर्को विवाह गरेर गएपछि १४ वर्षीया शर्मिला रोकायाको काँधमा ११ वर्ष मुनिका पाँच बहिनीको जिम्मेवारी रहेको छ । अभिभावविहिन बनेका उनीहरु उचित शिक्षादीक्षाको त कुरै छोडौ, बिहान बेलुका दुई छाक खान समेत नपाउने अवस्थामा पुगेका छन् ।

स्कुलको आगनमै पहिरोको वितण्डा, विद्यार्थी पढ्न आउनै छोडे !
सोमबार, साउन १४, २०८१
मुलुकभर बाढी पहिरोको प्रभावले जनधनको क्षति भइरहेका समय शिक्षा क्षेत्रसमेत उत्तिकै प्रभावित छ । बाजुराको लक्ष्मी माध्यमिक विद्यालय समेत हरेक वर्ष जस्तै यस वर्ष पनि वर्षायाममा प्रभावित छ । दुई सातादेखि लगातारको वर्षा पश्चातको पहिरोका कारण विद्यालयको पठनपाठननै ठप्प छ ।
साताको लोकप्रीय