News 24 Television
छठका लागि बन्दैछन् यस्ता आकर्षक सामग्री ! व्यापार भने घट्दै
छठका लागि बन्दैछन् यस्ता आकर्षक सामग्री ! व्यापार भने घट्दै छठ पर्व नजिकिँदै गर्दा सप्तरीका डोम समुदाय बाँसका सामग्री बनाउन व्यस्त छन् । तर, मौलिकता छोड्दै पितल र स्टिलका सामग्रीको प्रयोग बढेसँगै पर्वको मौलिकता हराएको मात्रै होइन, परम्परागत पेशालाई पनि प्रभाव पारिरहेको छ ।
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ !
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ ! सप्तरीको राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको आपसी विवाद बढ्दो क्रममा अघि बढेपछि नगरपालिकाको कामकाज ठप्प छ । पछिल्लो दुई सातादेखि राजविराज नगरपालिकामा आन्दोलन भइरहँदा सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् ।
नगरपालिकाले घाइते बनाएका व्यक्ति अस्पतालमै बन्धक ! आफन्तको रुवावासी !
नगरपालिकाले घाइते बनाएका व्यक्ति अस्पतालमै बन्धक ! आफन्तको रुवावासी ! सप्तरीको राजविराज नगरपालिकाले अस्पतालको रकम नतिर्दा एक व्यक्ति विगत २ महिना बन्धक समान बनिरहेका छन् । राजविराज नगरपालिकाको गाडीले ठक्कर दिँदा घाइते भएको व्यक्तिको उपचार खर्च नगरपालिका नदिँदा घाइतेलाई नै बन्धक बनाइएको छ । 
Weather Update