News 24 Television
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान 
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान  महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्ष पहिला सम्पुर्ण रुपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भू–भाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेहरुको हातमा नेपाली नागरिकता नै थियो । नेपाल सरकारले तोकेको राजश्व समेत समयमै तिर्थे तर सरकारबाट पाउनु पर्ने प्राय सबै सेवा सुविधाबाट भने उनीहरु बञ्चित...
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव 
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव  स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम अन्तर्गत जेठ २१ गते पहिलो संस्करणको १० औँ श्रृंखला सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको लम्किचुहा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले लम्कीचुहा क्षेत्रको समग्र विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका...
विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता
विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुहरूको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित फिर्तीको लागि आफु प्रयत्नरत रहेको बताएका छन् । हमासको आक्रमबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । ती मध्ये ८ जना सुदूरपश्चिमका थिए भने सुदूरकै विपिन अझै सम्पर्कविहिन छन् । 
चैते धान रोपाइँले भ्याइनभ्याइ, धानैबाट पुग्दो आम्दानी !
चैते धान रोपाइँले भ्याइनभ्याइ, धानैबाट पुग्दो आम्दानी ! कैलालीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । विशेषगरि कैलालीको भजनीका किसानलाई असारको रोपाइँ झैं चैत्रको रोपाइँको व्यस्तता छ । 
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा 
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा  नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् । 

Weather Update