ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
आइतबार, असोज ६, २०८१
विदेश मोहले अर्को चुनौति, ‘इकोनोमिक माइग्रेसन’ ले जटिलता थप्दै
शनिबार, असोज ५, २०८१
वैदेशिक अध्ययन रोक्नु राज्यको प्रमुख चुनौती बन्दै गइरहेका बेला ‘इकोनोमिक माइग्रेसन’ले थप जटिल परिस्थिति सिर्जना गरेको छ ।
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी
शुक्रबार, असोज ४, २०८१
कुनै सफलताको कार्यका लागि उमेरले सीमा राख्दैन भन्ने गतिलो उदाहरण बनेका छन, दोलखाका ७० वर्षिय कृषक मानबहादुर तामाङ ।
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !
बिहीबार, असोज ३, २०८१
झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको कृषि बजार प्रयोगविहीन बनेको छ ।सङ्घीय सरकारले एक करोड ६८ लाख रुपैयाँ खर्च गरेर बुद्धशान्ति–४ स्थित टिमाइ खोलाको किनारमा कृषि बजार बनाएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष भएपनि बजार सञ्चालनमा ल्याइएको छैन ।
निजी क्षेत्रले दिएका सुझाव सरकारले लागु गरेमा छिटै देश विकास हुन्छ : चन्द्र ढकाल
बुधबार, असोज २, २०८१
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा
बुधबार, असोज २, २०८१
पछिल्लो समय व्यवहारिक शिक्षामा विद्यार्थीहरुको रुचि बढ्दो छ । तर कतिपयलाई थाहा नहुन सक्छ नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षा संचालन भैरहेकोछ भन्ने बारे । त्यही उच्च शिक्षाको प्रयोगात्मक अभ्यासको उत्कृष्ट थलो बनेको छ कास्कीको मर्दी हिमाल ।
बजार सुस्ताएपछि सरकारमाथि दबाब
बुधबार, असोज २, २०८१
सदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालको नेतृत्वमा सरकार बन्दा पनि अर्थतन्त्र चलायमान बन्न सकेन । आम सर्वसाधारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अहिलेको अवस्थामा सरकारले बजारलाई नियन्त्रण गर्न सकेको छैन् । साना तथा मझौला उद्यमी ब्यवसायी झन बढी समस्यामा देखिएका छन् ।
व्यवसाय गर्न नौला सम्भावना, यस्ता छन् तारिफयोग्य कम्पनी !
आइतबार, भदौ ३०, २०८१
कोरोनाको समयमा केही व्यक्ति व्यवसायबाट पलायन भए, भने केहीले त्यो समयलाई अवसरको रुपमा सदुपयोग गरे ।
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ?
आइतबार, भदौ ३०, २०८१
विश्व अर्थतन्त्र नै दबाबमा देखिएको यस समय नेपालको अर्थतन्त्र क्षेत्रको अवस्था पनि कमजोर छ । लगानीको वातावरण अभावले अर्थतन्त्रको विकासमा अवरोध सृजना गरिरहेको विश्लेषण दिनहुँ भइरहेका हुन्छन् । तर, के नेपालमा अर्थतन्त्र सुधारका आधार नभएकै हुन् ? कुन क्षेत्रको के समस्याले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ त ?
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
शनिबार, भदौ २९, २०८१
ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
