News 24 Television
करको दायरामा आउनुपर्नेहरुबाटै कर छली, को–को छन ?
करको दायरामा आउनुपर्नेहरुबाटै कर छली, को–को छन ? कर तथा राजश्व चुहावटमा नेपालमा कर योग्य आम्दानी गर्ने बिभिन्न पेशा ब्यवसायीहरु रहेका छन् । कर योग्य आम्दानी गर्ने केही ब्यापारिक समूह, घर जग्गा कारोवार गर्ने समूह, एजेन्टस, शैक्षिक कन्सन्टेन्सी, परामर्शदाता, ल फर्म, क्लिनिक तथा केही सेवा प्रदायक संस्थाहरु करको दायरा भन्दा बाहिर रहेपछि सरकारको राजस्व संकलनमा संकुचन मात्रै आएको...
धेरै कर तिर्नेहरुलाई सरकारले ग¥यो सम्मान, को–को परे ? 
धेरै कर तिर्नेहरुलाई सरकारले ग¥यो सम्मान, को–को परे ?  कर राज्यको आर्थिक स्रोतको प्रमुख आधार हो, जसले विकास निर्माण, सेवा प्रवाह, र प्रशासन संयन्त्र सञ्चालन गर्न सहयोग गर्छ । त्यसैले हरेका वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ । 
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई !
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई ! नेपालको विद्युत् व्यापारले शुक्रबारदेखि अर्काे फट्को मारेको छ । नेपालले भारतमा मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारदेखि बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात...
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै 
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै  फल्ने समयमा धानमा बाला नलागेपछि यतिवेला अर्नुनधारा नगरपालिकाका किसान चिन्तित छन । अर्जुनधारा–२ का किसानहरुले सहकारी तथा वडा कार्यलयले दिएको अनुदानमार्फत धान रोपेका थिए । तर धानको बालामा लहलह धान लाग्नुको सट्टा भुस मात्रै फलेको छ । 
१५ दिनपछि कुलमान झन आगो हुँदै, बक्यौता उठाएरै छोड्ने चेतावनी 
१५ दिनपछि कुलमान झन आगो हुँदै, बक्यौता उठाएरै छोड्ने चेतावनी  विद्युत बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई १५ दिनभित्र बक्यौता नतिरे कारबाहीको चेतावनी दिएको छ । 
लुम्बिनीमा भव्य मेला ! घुम्न विशेष प्याकेज !
लुम्बिनीमा भव्य मेला ! घुम्न विशेष प्याकेज ! सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ । 
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम !
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम ! दूधको बजारीकरणको समस्या बढ्दो क्रममा रहेकाले दुग्ध किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष दूध र दुग्धजन्य पदार्थको बजारीकरणमा झनै समस्या देखिँदा पनि राज्यले प्रभावकारी कदम नचाल्दा अहिले संघसंस्थाहरु जुटेर बजारको व्यवस्थापनमा सक्रियता जनाइरहेका छन् ।
कर छली गर्नेका अनेक दाउ, शंकास्पदमाथि अनुसन्धान शुरु  
कर छली गर्नेका अनेक दाउ, शंकास्पदमाथि अनुसन्धान शुरु   मूल्य अभिबृद्धि र आयकर छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले रुपन्देही र पश्चिम नवलपरासीका ७ दर्जन बढी वस्तु तथा सेवाको कारोबार गर्ने फर्ममाथि अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा बिक्रि बिल मात्रै काट्ने तर खरिद बिल पेस नगर्ने फर्म धेरै भेटिएका छन् ।
Weather Update