ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
आइतबार, कात्तिक ११, २०८१
टमाटरबाटै लाखौँ रुपैयाँ कमाई, गाउँ नै आकर्षित
शनिबार, कात्तिक १०, २०८१
पछिल्ला वर्षहरुमा कृषकको मोह परम्परागत खेतीमा भन्दा पनि नगदेबालीतर्फ बढेको देखिन्छ ।
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड
शनिबार, कात्तिक १०, २०८१
जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ ।
ग्लोबल आइएमई र आईसीआईसीआई बैंक क्यानाडाबीच सहकार्यका लागि समझदारी
बुधबार, कात्तिक ७, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु
बुधबार, कात्तिक ७, २०८१
दशैंमा समेत उल्लेख्य ब्यापार नभएको भन्दै ब्यापारीहरु चिन्तित छन् । आर्थिक मन्दीका कारण साना उद्योगहरु संकटमा छन् । पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा रुपन्देहीका साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ ।

