कलाकारद्वय दीपक र दीपाश्री भि–बोन कुर्सीको ब्रान्ड एम्बेस्डर चयन
शुक्रबार, भदौ २१, २०८१
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
शुक्रबार, भदौ २१, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित
बिहीबार, भदौ २०, २०८१
बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् ।
हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी
बिहीबार, भदौ २०, २०८१
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेको माथिल्लो भेग विभिन्न कृषि उपज उत्पादनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र हो । तर यो क्षेत्र निकै सुख्खाग्रस्त हुँदा भनेजस्तो उत्पादन हुन सकिरहेको छैन ।
अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण
बिहीबार, भदौ २०, २०८१
अगस्टमा नेपाल भ्रमणमा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा झण्डै नौ प्रतिशतले विदेशी पर्यटकहरु बढेका हुन् ।