पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत
शनिबार, असोज १२, २०८१
सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप
शुक्रबार, असोज ११, २०८१
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ११, २०८१
आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो ।
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो !
शुक्रबार, असोज ११, २०८१
धान, गहुँलगायत अन्य खेती कटानका लागि रुपन्देहीका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो ।
पेट्रोलियम आयात घट्दा देखियो आर्थिक फाइदा ! परनिर्भरता घट्ने संकेत
शुक्रबार, असोज ११, २०८१
नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्, डिजेल, पेट्रोल र ग्यास । यी इन्धन आयातमा नेपालको बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढि बाहिरिने गरेको छ ।
पोखरामा सातै प्रदेशका पर्यटनमन्त्रीको भेला, पर्यटन विकासमा चासो
बिहीबार, असोज १०, २०८१
पर्यटनबाट देशको विकास गर्ने र विश्वमा नेपाललाई उत्कृष्ट गन्तव्य बनाउने विषयमा संघीय पर्यटन मन्त्रीसहित सातै प्रदेशका पर्यटनमन्त्रीले सामुहिक ऐक्यवद्दता जनाएका छन् ।


