विनियोजन विधेयक संसदबाट पारित
मंगलबार, असार ११, २०८१
आयो ५ महानगरको बजेट, काठमाडौँको सबैभन्दा बढी
मंगलबार, असार ११, २०८१
आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले .सोमवार बजेट सार्वजनिक गरेका छन् । ७५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले भने सोमबार मात्र बजेट सार्वजनिक गरेका हुन् । देशभकार ६ महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ बर्ष सम्म नि:शुल्क अपग्रेड
आइतबार, असार ९, २०८१
लजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ ।
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन
शनिबार, असार ८, २०८१
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् ।
आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो
शनिबार, असार ८, २०८१
आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित
शुक्रबार, असार ७, २०८१
सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगर्दा पीडितहरु न्याय खोज्दै सडकमा उत्रिएको वर्षौं भइसक्यो । सरकारले बचतकर्ताहरुलाई न्याय दिलाउन भन्दै सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति नै बनाएर पनि काम थालेको छ । विभिन्न २९ वटा सहकारीबारे संसदीय समितिमा छानबिन शुरु हुँदा अन्य सहकारीविरुद्ध पनि उजुरी पर्न थालेको छ ।
सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा
बिहीबार, असार ६, २०८१
सिद्घार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा जोड
बिहीबार, असार ६, २०८१
रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप जिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सहकारी सचेतनाका लागि मेला
बिहीबार, असार ६, २०८१
सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् ।
किसानमाथि ज्यादतीः दुधको भुक्तानी माग्दा प्रहरीको धरपकड
बिहीबार, असार ६, २०८१
कहिले दूधको मूल्य नपाएको त कहिले भुक्तानी नपाएको गुनासो किसानहरुले गर्दै आएका छन् । गएको फागुनमा पनि दूधको भुक्तानी नपाएको भन्दै देशैभरका किसानहरुले सडकमा दूध पोखेर सांकेतिक विरोध जनाएका थिए ।
ओझेलमा पोखराको खास्टे ताल, कमलको फूलका लागि उत्कृष्ट गन्तव्य
बुधबार, असार ५, २०८१
पोखरा तालै तालको सहर हो । पोखराका हरेक तालले आ–आफ्नै फरक विशेषता बोकेका छन् । यस्तै फरक विशेषता बोकेको ताल हो खास्टे ताल । जुन ताल कमल फूलको अध्ययन र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।