News 24 Television
अर्थमन्त्री विष्णु पौडेलले स्वीकारे प्रचण्ड सरकारको बजेट
अर्थमन्त्री विष्णु पौडेलले स्वीकारे प्रचण्ड सरकारको बजेट नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । साेमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे...
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्सेमा उछाल
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्सेमा उछाल लामो समयदेखि निराशाजनक बनेको शेयरबजार असार १८ गते निकै उत्साहजनक देखियो । दुई पटक सर्किट ब्रेक नै लाग्यो । त्यसयता शेयरबजारमा उत्साहजनक नै छ । खासगरी सत्ता राजनीतिको असर शेयरबजारमा पनि पर्ने गरेको छ । 
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । 
विकास निर्माणः ११ महिना मौन, १२ औं महिनामा दौड !
विकास निर्माणः ११ महिना मौन, १२ औं महिनामा दौड ! गत जेठ ४ गते अर्थात् १० महिना ४ दिनमा ३९.०६ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सरकारले पछिल्लो ५४ दिनमा ५७.१५ प्रतिशत पुँजीगत खर्च पुराएको छ ।
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न  चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य 
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य  नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइ.एम.इपे तथा प्रभु पे ले"KYCजरुरी छ" साझा अभियानको थालनी गरेका छन् । 
Weather Update