News 24 Television
मौद्रिक नीति कसिलो कि लचिलो ? 
मौद्रिक नीति कसिलो कि लचिलो ?  अर्थतन्त्र चलायमान नभएको भन्दै उद्यमी तथा ब्यवसायीहरुले लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र वैकका गभर्नर समक्ष आग्रह गरिरहेका छन् । राष्ट्र बैकले मौद्रीक नीतिको अन्तिम तयारी गरिरहेकावेला उद्यमी ब्यवसायीहरुले साना तथा मझौला ब्यवसायलाई चलायमान बनाउने खालको नीति ल्याउन राष्ट्र बैंकलाई सुझाइरहेका छन् ।
सहकारीको समस्या समाधान गर्न राष्ट्रबैंकको सुझाव
सहकारीको समस्या समाधान गर्न राष्ट्रबैंकको सुझाव सहकारी संस्थाको बचत दुरुपयोगबारे अध्ययन गर्न भन्दै गठित संसदीय छानबिन विशेष समितिले विभिन्न छलफलहरु गरि नै रहेको छ । समस्याग्रस्त सहकारीको कागजात बुझ्नेदेखि विभिन्न पक्षसँग छलफल गरेको समितिले राष्ट्र बैंकसँग पनि सुझाव लिएको छ ।  सहकारी समस्या समाधान लागि प्रतिवेदन तयार पार्न गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 
नयाँ सरकार बन्ने भएपछि पुँजी बजारदेखि निजी क्षेत्रसम्म उत्साहित 
नयाँ सरकार बन्ने भएपछि पुँजी बजारदेखि निजी क्षेत्रसम्म उत्साहित  अत्यन्त सुस्त चालमा रहेको नेपालको समग्र अर्थतन्त्र राजनीतिक स्थिरता र नीतिगत सुधारको पर्खाइमा छ । काँग्रेस–एमाले मिलेर सरकार चलाउन सकेमा केही हदसम्म राजनीतिक स्थिरताको आशा गर्ने ठाउँ छ । यसको प्रभावले अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने उद्योगी–व्यवसायीहरुको भनाइ छ । अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार तथा पुँजीबजार खुम्चिएको छ,...
सत्ता गठबन्धन फेरिने भएपछि उद्योगी व्वयसायी उत्साहित
सत्ता गठबन्धन फेरिने भएपछि उद्योगी व्वयसायी उत्साहित संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्यको सहमतिसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने अपेक्षा नीजि क्षेत्रको छ ।
सुनको मूल्य तोलामा रु एक सयले वृद्धि
सुनको मूल्य तोलामा रु एक सयले वृद्धि स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि.तथा प्यासिफिक डेभलपर्स प्रा.लि बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 
Weather Update