News 24 Television
‘एसईई’लाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य
‘एसईई’लाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले एसईईलाई व्यवस्थित गर्नका लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड लगायतका निकायहरुको नियमितजसो बैठक बसिरहेको बताइन् । उनले परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको समेत बताइन् ।
आरआर क्याम्पसमा मध्यारातमा तालाबन्दी, निर्वाचन रोकिएपछि चर्कियो विरोध
आरआर क्याम्पसमा मध्यारातमा तालाबन्दी, निर्वाचन रोकिएपछि चर्कियो विरोध त्रिवि अन्तरगतको रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसमा विद्यार्थी समूहकै विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको छ । आज (मंगलबार) हुने भएको मतदानको सबै तयारी पूरा भएर पनि तालाबन्दीका कारण अन्तिम चरणमा निर्वाचन स्थगित भएको छ ।
शिक्षकको चालले भविष्य बेहाल ! 
शिक्षकको चालले भविष्य बेहाल !  रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरिनरी प्राध्यापाकहरुको पेनडाउन सहितको विरोधका कारण परीक्षा प्रभावित भएको हो । 
नेपाली विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिने भारतको प्रतिबद्धता  
नेपाली विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिने भारतको प्रतिबद्धता   साप्ताहिक मिडिया ब्रिफिङमार्फत् नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्युमा भारतीय विदेश मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युमा समवेदना व्यक्त गर्दै दोषीलाई कारबाही गरिने बताएका छन् । 
शिक्षा विधेयक बहसः इसिडी शिक्षकको बेवास्ता ? 
शिक्षा विधेयक बहसः इसिडी शिक्षकको बेवास्ता ?  संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक जारी हिउँदे अधिवेशनबाट पारित गराउन शिक्षकहरुले दबाब दिँदै आएका छन् । खासगरी विधेयकमा  प्रारम्भिक बालविकास शिक्षक अर्थात इसिडी शिक्षकहरुलाई वेवास्ता गरेको भन्दै गुनासो ब्याप्त छ । झण्डै ४० हजार इसिडी शिक्षकहरुको दरवन्दी तथा सेवा सुविधा नभएको भन्दै शिक्षकहरुले सांसदहरुसँग आक्रोस पोखेका छन् । 
Weather Update