News 24 Television
शिक्षक आन्दोलनः कांग्रेस किन सरकारमाथि दोषारोपणमा सक्रिय ?
शिक्षक आन्दोलनः कांग्रेस किन सरकारमाथि दोषारोपणमा सक्रिय ? २०८१ को अन्तिम साता शिक्षकहरुले सडक तताइरहे । शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा उत्रिएका शिक्षकहरु कहिले विद्यालय फर्किएलान् ? कुनै टुंगो छैन् । सरकारले अध्यादेशमार्फत भएपनि ऐन जारी गर्नुपर्ने भनिरहेका शिक्षकको मागमा सरकार रक्षात्मक र सत्तारुढ दल कांग्रेस आक्रामक किन छ त ? 
सकडमै नाँचेर चैतैदशैंदेखि नयाँ वर्ष मनाउने !
सकडमै नाँचेर चैतैदशैंदेखि नयाँ वर्ष मनाउने ! गत चैत्र २० गते देखि काठमाडौंमा शिक्षा ऐन जारी गर्न माग राख्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुले यो आन्दोलन अन्तिम र निर्णयक आन्दोलन रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने घोषणा गरेका छन् । 
पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न
पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ।
निजी विद्यालय पोस्दै सामुदायिक विद्यालयका शिक्षक !
निजी विद्यालय पोस्दै सामुदायिक विद्यालयका शिक्षक ! एक वर्षअघि काठमाडौं केन्द्रित आन्दोलन गरी सरकारसँगको सहमतिपछि विद्यालयमा फर्किएका शिक्षकहरु फेरि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएपछि विद्यार्थी भर्ना अभियान प्रभावित बन्ने भएको छ । 
विश्वविद्यालयमा झगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो :  मन्त्री भट्टराई
विश्वविद्यालयमा झगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिएकी हुन् । उनले विधेयकमै विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर समस्या, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।
पोखरामा यस्तोसम्म चुनावी रौनक ! विरासत दाउ कि बढ्ला भाउ ?
पोखरामा यस्तोसम्म चुनावी रौनक ! विरासत दाउ कि बढ्ला भाउ ? १६ वर्षपछि यस पटक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । २०६५ सालपछि विभिन्न खिचातानी र विवादले यस क्याम्पसमा निर्वाचन हुनै सकेको थिएन । पटक–पटक रोकिएको स्ववियु निर्वाचन यस शान्तिपूर्ण हुँदा विद्यार्थीहरुमा खुशी छाएको छ ।
सामुदायिक विद्यालयमा बजेट अभाव र राजनीतिक हस्तक्षेप 
सामुदायिक विद्यालयमा बजेट अभाव र राजनीतिक हस्तक्षेप  संविधानले बिद्यालय तहको शिक्षा निःशुल्क भने पनि मुलुकका कतिपय सामुदायिक विद्यालयहरुले अभिभावकहरुसंग नियमित रुपमा शूल्क असूल्ने गरेको खुलासा भएको छ । 
बहिरा विद्यार्थीलाई एसईईमा दोभाषे शिक्षकको अभाव
बहिरा विद्यार्थीलाई एसईईमा दोभाषे शिक्षकको अभाव कक्षा १२ लाई माध्यामिक शिक्षा तहको अन्तिम खुड्किलो भए पनि एसईईलाई अझै पनि विद्यार्थी जीवनको सबैभन्दा महत्वपूर्ण परीक्षा मान्ने गरिएको छ । एईईको नतिजाकै आधारमा मात्रै ११ कक्षामा आफूले चाहेको पढ्न पाइने भएकाले पनि विद्यार्थी र अभिभावकहरुले गम्भीर रुपमा लिने गरेका छन् । त्यसैले राम्रो नम्बर ल्याएर एसइई उत्तीर्ण गर्ने...
Weather Update