News 24 Television
सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी डिजिटल शिक्षालय
सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी डिजिटल शिक्षालय नेपालमा सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रविधिको विकाससँगै डिजिटल सिकाइलाई प्राथमिकता दिने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ एक प्रभावकारी अनलाइन प्लेटफर्मको रूपमा स्थापित भएको छ। लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य सेवा आयोग, विधुत् प्राधिकरण, खाद्य संस्थान, नेपाल टेलिकम,...
एमाले सम्बद्ध शिक्षकहरूले किन गरे आन्दोलन बहिष्कार ?
एमाले सम्बद्ध शिक्षकहरूले किन गरे आन्दोलन बहिष्कार ? तत्कालिन सरकारले झण्डै एक वर्षअघि संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलित भएका थिए । २०८० भदौ २७ मा प्रतिनिधिसभामा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोधमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए ।  विद्यालय नै बन्द गरी देशैभरका शिक्षकहरु राजधानी...
काठमाडौँ विश्वविद्यालयमा उपकुलपति बन्न शक्तिकेन्द्र रिझाउनेहरुको ‘लिगलिगे दौड’
काठमाडौँ विश्वविद्यालयमा उपकुलपति बन्न शक्तिकेन्द्र रिझाउनेहरुको ‘लिगलिगे दौड’ काठमाडौं विश्वविद्यालयमा अबको उपकुलपति को ? यो अहिले पनि चासोको विषय बनेको छ । उपकुलपतिमा निर्वतमान उपकुलपति भोला थापाको समेत नाम सिफारिस भएको अवस्था छ भने कायममुकायम उपकुलपतिमा प्रा.डा. अच्युतप्रसाद वाग्ले आसिन भइसकेका छन् । वाग्लेको नाम पनि उपकुलपतिका रुपमा सिफारिस भइसकेको नाम हो ।
यसरी धुलिसात् पारिँदैछ काठमाडौँ विश्वविद्यालय !
यसरी धुलिसात् पारिँदैछ काठमाडौँ विश्वविद्यालय ! काठमाडौं विश्वविद्यालय (केयू) शिक्षाको गुणस्तरका हिसाबले अब्बल मानिन्छ । विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भनेर चिनिएको यो विश्वविद्यालयको साख अहिले विश्वविद्यालयसँगै सम्बन्धित पदाधिकारीका कारण धुमिल बन्दै गइरहेको छ । केयूका उपकूलपति डा. भोला थापाका गतिविधिले यस विश्वविद्यालयमा अहिले वेथितिको चाङ थुप्रिएको छ । 
मुगुका १७ विद्यालयमा नेपाली र भोट भाषामा पढाई 
मुगुका १७ विद्यालयमा नेपाली र भोट भाषामा पढाई  नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अनुरुप मुगम कार्मारोङ गाँउपालिकाले भोट र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सन्चालनमा ल्याएको छ । 
त्रिभुवन विश्वविद्यालयलाई सुधारेरै छोड्ने मन्त्रीकाे वाचा
त्रिभुवन विश्वविद्यालयलाई सुधारेरै छोड्ने मन्त्रीकाे वाचा विश्वविद्यालयहरुमा देखिएका समस्याहरु समाधान गर्न सबैभन्दा ठूलो भुमिका पदाधिकारीहरुले खेल्नुपर्ने मन्त्रीकाे भनाइ छ । विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक विचारसँग आवद्ध भएकोले नेतृत्त्वदायी भुमिका खेल्न नसकेको उनको बुझाई छ । मन्त्री भट्टराईले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरुको बुझाइ...
Weather Update