News 24 Television
शिक्षक सडकमा, अभिभावक प्रतिवादमा, विद्यार्थी अलमलमा ! 
शिक्षक सडकमा, अभिभावक प्रतिवादमा, विद्यार्थी अलमलमा !  हाल देशभर कुल एक लाख नौ हजार शिक्षक दरबन्दीमध्ये झन्डै ९५ हजार स्थायी छन् । राहत, अस्थायी, करार, प्रारम्भिक बालविकास, विशेष शिक्षा र प्राविधिक धारतर्फ गरी अझै एक लाखभन्दा बढी शिक्षक अस्थायी अवस्थामा कार्यरत छन् । शिक्षकको माग अनुसार नै ऐन जारी गर्ने हो र अहिलेको शिक्षाको बजेटमा थप १४...
शिक्षकमाथि संकटको संकेत ! अभिभावक खतरा बन्न सक्ने !  
शिक्षकमाथि संकटको संकेत ! अभिभावक खतरा बन्न सक्ने !   शिक्षकहरु सडकमा उत्रेको आइतबार १९ दिन पुगिसक्यो । बानेश्वरदेखि माइतीघरसम्मको मुख्य सडकमा भेला भएका शिक्षकको आन्दोलनका कारण सडक जाम मात्रै भएको छैन्, यातायात, मजदुरको रोजीरोटी समेत खतरामा परेको छ । यता, सर्वसाधारण पनि सडक प्रयोगबाट तनाव खेपिरहेका बेला विद्यार्थीको भविष्य समेत थप अन्योलतातर्फ होमिएको छ । 
चाणक्य शैलीमा गगन–विश्वप्रकाश ! शिक्षकका छुट्टै दाउ !
चाणक्य शैलीमा गगन–विश्वप्रकाश ! शिक्षकका छुट्टै दाउ ! शिक्षकहरु विभिन्न माग राख्दै सडकमा छन् । उनीहरुलाई सरकारले विद्यालयमा फिर्ता हुन अपिल गरेपनि ऐन जारी नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइरहेका छन् । सरकारले बजेट अधिवेशनबाटै ऐन जारी गराउने भनेपनि किन शिक्षकहरु सडकमै उभिने अड्डी कसिरहेका छन् त ?
१५ दिनदेखि शिक्षकहरु सडकमा, कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी 
१५ दिनदेखि शिक्षकहरु सडकमा, कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ भने उनीहरु बुधबार पनि सडक ओर्लिएका छन् । 
विद्यालयमा अन्योल, शिक्षक सडकमैः सरकार कहिलेसम्म रनभुल्ल ?
विद्यालयमा अन्योल, शिक्षक सडकमैः सरकार कहिलेसम्म रनभुल्ल ? शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुने खतरा बढेको छ । नयाँ शैक्षिक सत्र शुरु भएपनि शिक्षक सडकमै आन्दोलित हुँदा सामूदायिक विद्यालयको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । भने सरकारले के गर्ला भन्ने संसय समेत बढेको छ । 
Weather Update