मोडल यूनाइटेड नेसन ‘५.०’ शुरु, अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा
आइतबार, भदौ ३०, २०८१
बंगलादेशले नेपाल हल्लाउँदै, विद्यार्थीहरु आन्दोलनको तयारीमा
शनिबार, भदौ २९, २०८१
बंगलादेशमा कोटा विरोधी आन्दोलनपश्चात उत्पन्न समस्याले निम्त्याएको त्रासकै कारण कतिपय विद्यार्थी नेपालमै छन् ।
किन घट्दैछ, नेपालको विश्वविद्यालयमा नेपाली आकर्षण ?
शुक्रबार, भदौ २८, २०८१
नेपालका हरेक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको छ । विश्वविद्यालयहरूले कितावको विकल्प खोज्न सकेका छैनन् ।
मकवानपुरमा विद्यालय मर्ज गरिँदै, दीर्घकालीन प्रभाव कस्तो ?
बिहीबार, भदौ २७, २०८१
हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरि मेघा विद्यालय सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ ।
कृषि विश्वविद्यालयः विद्यार्थी कुटाकुट र उपकुलपति चयन
बिहीबार, भदौ २७, २०८१
सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच कुटाकुट भएको घटनाले करिब दुई सातादेखि चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक बनिरहेको छ ।
त्रिविभित्र अनेक तमासा, उज्यालोको जगमा अँध्यारोको जोखिम !
मंगलबार, भदौ २५, २०८१
नेपालको सबै भन्दा पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले पनि धेरै विद्यार्थीको रोजाईमा पर्ने विश्वविद्यालय हो । तर, त्रिभूवन विश्वविद्यालयमा मौलाउँदै गएको वेथितिका कारण विद्यार्थीहरु मर्कामा त छदैछन् । त्यसमा पनि त्रिविले आफ्नो विश्वश्नियता गुमाउने जोखिम नै बढेको छ । त्रिविभित्रका वेथिति नरोकिएसम्म नेपालको उच्च शिक्षा सुधार नै नहुने देखिएको...
शिक्षाका लागि खर्बौ रुपैयाँ बाहिरिदैं, देशकै आर्थिक सन्तुलनमा धक्का लाग्ने त्रास
शनिबार, भदौ २२, २०८१
उच्च अध्ययनका लागि पछिल्लो समय विद्यार्थीहरू विदेश जाने क्रम बढ्दो छ । वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन, ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीसँगै ठूलो मात्रामा स्वदेशी पूँजी समेत पलायन भैरहेको छ ।
शिक्षामन्त्रीले गुहारिन् गृहमन्त्रालय, आरोपी विद्यार्थी नेता भन्छन् ‘प्रमाण देखाउ’
बिहीबार, भदौ ६, २०८१
त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुख नियुक्तिमा भएको राजनीतिक किचलो बाहिर आएसँगै त्रिवि भित्र कुन हदसम्म फोहोरी राजनीति हुन्छ भन्ने कुरा छरप्रष्ट भएको छ ।


