प्रविधिमा बामे सर्दै नेपाल, एआईमा विद्यार्थीको आकर्षण
शुक्रबार, साउन ३२, २०८१
संघ र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ : नगरप्रमुख बुढाथोकी
आइतबार, साउन २७, २०८१
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् ।
युरोपियन युनियद्वारा ३३ नेपालीलाई युरोपमा अध्ययनका लागि इरासमस+ छात्रवृत्ति प्रदान
शुक्रबार, साउन २५, २०८१
त्रिभुवन विश्वविद्यालयमा नपत्याउँदो सुधार, इतिहासमै यति छिटो ‘रिजल्ट’
शुक्रबार, साउन २५, २०८१
देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय भएपनि त्रिभुवन विश्वविद्यालयको छवि राम्रो छैन । विश्वविद्यालयभित्र हुने राजनीति, बन्द हडताल र नतिजा प्रकाशनलाई लिएर हुने ढिलाइ जस्ता कुराले त्रिवि लामो समयदेखि बदनाम रहँदै आएको छ । तर पछिल्लो समय त्रिविमा केही सुधारका प्रयासहरु पनि देखिन थालेका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत मात्रै उत्तीर्ण
शुक्रबार, साउन १८, २०८१
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार परीक्षामा सहभागी भएका नियमतितर्फका ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये २ लाख ३ हजार ८४७ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । १ लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण अर्थात ननग्रेडिङ (एनजी) भएका हुन् ।
संस्थागत विद्यालयले टेरेनन् बालेनको छात्रवृत्ति
बुधबार, साउन १६, २०८१
हरेक विद्यालयले कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्याको १० प्रतिशत अनिवार्य रुपमा पूर्ण छात्रवृत्ति दिनुपर्ने कानूनमै ब्यवस्था छ । तर संस्थागत विद्यालयहरुले पहुँचवालालाई आफूखुशी छात्रवृत्ति दिने गरेपछि गत वर्षदेखि काठमाडौं महानगरपालिका आफैले छात्रवृत्ति परीक्षा लिएर सिफारिस गर्ने गरेको छ ।
एसर्ईईमा चरम लापर्वाही, ए प्लस ल्याएका विद्यार्थी कसरी भए फेल ?
शुक्रबार, साउन ४, २०८१
यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भए । ५२ प्रतिशत २ लाख ४२ हजार ३ सय १३ जनाको ननग्रेडेड अर्थात अनुर्तिण भएका थिए । तर अनुर्तिण...
विकट क्षेत्रमा प्रभावकारी बन्दैछ दिवाखाजा कार्यक्रम
शुक्रबार, साउन ४, २०८१
सरकारले केही वर्षयता विद्यालय तहमा कक्षा ५ सम्मका लागि दिवा खाजाको ब्यवास्था गरेको छ । दिवा खाजा कार्यक्रमले विद्यालय आउने बालबालिकालाई आकर्षित गरेको छ ।
त्रिवि केन्द्रीय विभागको कन्तविजोग : एक सेमेष्टरमा एक विद्यार्थी !
बुधबार, साउन २, २०८१
नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरूमा देशभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी धानेको छ । त्रिविमा हाल ४ लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् । एक विद्यार्थी बराबर २४ हजार लगानी गरेको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको...
प्रधानमन्त्री फेरिएपछि रोकियो त्रिविको सभा, प्रचण्डले दिए धन्यवाद
आइतबार, असार ३०, २०८१
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।
यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा...


