News 24 Television
सामुदायिक विद्यालयमा चिनियाँ भाषा सिकाइँदै, विद्यार्थीमा उत्साह
सामुदायिक विद्यालयमा चिनियाँ भाषा सिकाइँदै, विद्यार्थीमा उत्साह पोखरा महानगरपालिका सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयको दृश्य हो यो । जहाँ चिनियाँ भाषाको कक्षा सञ्चालन भइरहेको छ । नेपालको सामुदायिक स्कुलमा किन यसरी चिनिया भाषाको कक्षा दिइएको होला भन्ने लाग्ला तपाईँलाई, यसको एक मात्र उद्देश्य हो- विद्यार्थीहरूमा व्यक्तिगत भाषा विकास र चिनिया पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनका लागि निःशुल्क चिनिया...
विद्यालयका किताब फेरिँदै, कस्ता बनाइदै छ नयाँ ?
विद्यालयका किताब फेरिँदै, कस्ता बनाइदै छ नयाँ ? विद्यालयल तहको पाठ्यक्रम उमेर अनुसारको सिकाई अनुरुप नभएको भन्दै पाठ्क्रम परिमार्जन गर्ने तयारी गरिएको छ ।  अहिलेको पाठ्यक्रम सिकाइ केन्द्रित भन्दा पढाई केन्द्रित र विद्यार्थीको बुझाई भन्दा बढि गाह्रो भएको भन्दै पाठ्यक्रम परिमार्जन गर्न लागिएको हो । अब नयाँ बनाइने पाठ्यक्रममा कस्ता कुरा समेट्ने त ? यसबारे छलफल थालिएको छ...
शिक्षकलाई राजनीतिमुक्त गराउन सांसदहरुको पहल 
शिक्षकलाई राजनीतिमुक्त गराउन सांसदहरुको पहल  शिक्षकहरूको प्रमुख भूमिका विद्यार्थीहरूलाई निष्पक्ष र उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । तर, शिक्षकहरू राजनीतिक दलसँग आवद्ध हुनेबित्तिकै तटस्थता र व्यावसायिकता प्रभावित हुन्छ । 
स्कुलमा मेयर बालेनको नयाँ प्रयोग, विद्यार्थी हौसिए !
स्कुलमा मेयर बालेनको नयाँ प्रयोग, विद्यार्थी हौसिए ! काठमाडौं महानगरपालिकाले शिक्षामा सुधार र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न भन्दै ‘पुस्तक रहित शुक्रवार’ शुरु गरेको थियो । 
शिक्षामा लुटले संविधानको उपहास, रमिते सरकार !
शिक्षामा लुटले संविधानको उपहास, रमिते सरकार ! नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा प्रदान गरेको छ । संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक समावेश छ । 
कानून कार्यान्वयन नभएसम्म शिक्षा दिवस औचित्यहिन
कानून कार्यान्वयन नभएसम्म शिक्षा दिवस औचित्यहिन संघीय कानुनको अभाव, अस्थायी शिक्षक तथा कर्मचारीको दिगो व्यवस्थापन गर्न नसक्नु, अपर्याप्त भौतिक संरचना, विद्यार्थीको खस्कँदो उपलब्धिस्तर, ड्रपआउट, हावी राजनीतिलगायत शिक्षाका सदाबहार समस्या हुन् । 
राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ?
राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ? कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गतेदेखि बन्द छ । विद्यार्थी संगठनबीच झड्प भएयता पठनपाठन ठप्प हुनुका साथै आरोप प्रत्यारोप चलिरहेको छ । 
राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिर प्रथम, प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण
राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिर प्रथम, प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण राष्ट्रिय  बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको "लोक नृत्य प्रतियोगिता २०८१" मा आस्था विद्या मन्दिर (AVM Secondary School) का छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।
राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै
राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै नेपालको शिक्षा क्षेत्रमा दलगत राजनीतीक हस्तक्षेप मौलाउँदै गएको छ । जसका कारण शिक्षाको गुणस्तर र संस्थाहरुको मर्यादामा ह्रास आईरहेको छ ।  यहि विषलाई मध्यनजर गदै केहि हप्ता अघि शिक्षा मन्त्री विद्या भट्टराईले पनि शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक हस्तक्षेप रोक्ने उपायको खोजिमा आफू लागेको प्रतिकृया दिएकी थिइन् । 
विदेशको मोहजाल : कति नेपाली कुन देशमा ?
विदेशको मोहजाल : कति नेपाली कुन देशमा ? पछिल्लो समय अध्ययनका लागि विदेशीने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । १० वर्षको अवधिमा अध्ययनका लागि अनुमती लिने विद्यार्थीको संख्या झण्डै तीन गुणाले बढेको देखिन्छ । साथै अध्ययनका लागि विदेश जाने विद्यार्थीसँगै मुलुकबाट अर्बौं रकम विदेशियको छ । 
संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी 
संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी  नेपाल संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि ताला लागेको छ । विभिन्न विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरुले विभिन्न माग राखी तालावन्दी गरेका हुन् । विश्वविद्यालयमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्ण रुपमा प्रभावित हुन पुगेको छ । 
Weather Update