News 24 Television
विदेशी विद्यार्थीलाई भिषा प्रक्रिया झण्झटिलो
विदेशी विद्यार्थीलाई भिषा प्रक्रिया झण्झटिलो भिसामा सहजीकरण नहुँदा नेपालमा पढ्न आउन चाहने विदेशी विद्यार्थीको संख्या कम भएको पाइएको छ । 
विदेशका कोर्ष नेपालमै पढाइ हुँदा पनि रोकिएन विद्यार्थी पलायन 
विदेशका कोर्ष नेपालमै पढाइ हुँदा पनि रोकिएन विद्यार्थी पलायन  नेपालबाट विशेषगरी स्नातक तह पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवासँगै पुँजी पलायन भइरहेको छ । तर विदेश नै गएर अध्ययन गर्नुको तुलनामा निकै कम शुल्कमा विदेशी विश्वविद्यालयमा पढाई हुने विषयहरु स्वदेशमै पनि उपलव्ध छन् । 
मन्त्री सुमनाको सय दिनको उपलब्धीः ८२५ जना शिक्षकबाट दल त्याग !
मन्त्री सुमनाको सय दिनको उपलब्धीः ८२५ जना शिक्षकबाट दल त्याग ! शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको आलोचना र प्रशंसा दुवै छ । शिक्षकलाई राजनीतिबाटै टाढा राख्ने प्रयास पूर्णतया सफल नभएपनि यो अठोट भने कायमै राखेकी छन्, मन्त्री श्रेष्ठले । 
बर्सेनी १ लाख विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का 
बर्सेनी १ लाख विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का  पछिल्लो ३ बर्ष यताको तथ्यांक हेर्दा प्रत्येक वर्ष १ लाखको संख्यामा विद्यार्थी वैदेशिक अध्ययनमा जाने गरेको पाईएको छ । कोरोना संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट जाने विद्यार्थीको संख्या बढ्दा सोही अनुरुप रकम पनि बाहिरिने गरको सरकारी तथ्यांकले देखाएको छ । 
‘कोमा’मा पुग्दै सामुदायिक क्याम्पसहरू, विद्यार्थी नै भेटिन छाडे
‘कोमा’मा पुग्दै सामुदायिक क्याम्पसहरू, विद्यार्थी नै भेटिन छाडे आवश्यकता र औचित्य नहेरी स्थापना गर्ने र सम्बन्धन दिइएका धेरै सामुदायिक क्याम्पसहरु विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका छन् । विश्व विद्यालयले निजी कलेजलाई जथाभावी सम्वन्धन दिँदा पनि सामुदायिक क्याम्पसहरु संकटमा परेका हुन् । देशभरका ५ सय ३७ क्याम्पसमध्ये २ सय १८ वटा सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या एक सय भन्दा...
विद्यार्थी पलायनमा राज्यको कमजोर नीति, नसुधारेसम्म यहि नियती 
विद्यार्थी पलायनमा राज्यको कमजोर नीति, नसुधारेसम्म यहि नियती  नेपालबाट उच्च शिक्षाका लागि विदेशीनेको संख्या कहालीलाग्दो छ । पछिल्लो एक वर्षको अन्तरालमा मात्रै विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ ।
देवेन्द्र पौडेल मन्त्री सुमनाको विरुद्धमा, अमरेश समर्थनमा
देवेन्द्र पौडेल मन्त्री सुमनाको विरुद्धमा, अमरेश समर्थनमा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिबाट टाढा गराउने भन्दै कारबाही गर्ने चेतावनीसहित काम गरिरहेकी छन् । सम्बन्धित निकायबाट सुमनाले शिक्षकबारे विवरण मागिरहेकाबेला माओवादी केन्द्रका सांसद समेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले भने शिक्षकको डीएनए परीक्षण गर्न नहुने भन्दै छुट्टै सुझाव दिएका छन् । 
अनुसन्धानमा नास्टको अरुची, बजेट जति प्रशासनमै खर्च 
अनुसन्धानमा नास्टको अरुची, बजेट जति प्रशासनमै खर्च  बिज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवद्र्धन गर्न सरकारले स्थापना गरेको (नास्ट) नेपालको ठूलो अनुसन्धान केन्द्र हो ।   तर यसले प्रशासनिक कार्यमा बढी, कार्यक्रम तथा अनुसन्धान कार्यमा कम खर्च गर्ने गरेको पाइएको छ । 
अनुसन्धान केन्द्र प्रयोगविहिन, प्राज्ञिक अनुसन्धानमा करोडौं खर्च 
अनुसन्धान केन्द्र प्रयोगविहिन, प्राज्ञिक अनुसन्धानमा करोडौं खर्च  शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धानको क्षेत्र फराकिलो बनाउन भनी गरेको लगानी सहि सदुपयोग हुन सकिरहेको छैन । 
शिक्षामन्त्री सुमना जताततै अप्ठ्यारोमा, नेता र शिक्षकको हमला !
शिक्षामन्त्री सुमना जताततै अप्ठ्यारोमा, नेता र शिक्षकको हमला ! राजनीतिक दलमा आवद्ध हुन नदिने कानुनी प्रावधान कार्यान्वयनमा सकस थपिँदै गएको   छ । 
Weather Update