हेर्दाहेर्दै यस्तो बन्यो केशर महल, पुस्तकालयले पायो नवजिवन
बुधबार, जेठ २३, २०८१
विद्यालयमा बुक कर्नर, पूस्तकको ठाउँमा धुलै–धुलो
शनिबार, जेठ १९, २०८१
नेपालमा विद्यार्थीहरुमा पठन संस्कृति निकै कम छ । त्यसमा पनि पछिल्लो समय इन्टरनेटको लतका कारण पूस्तक पढ्ने प्रचलन हराउँदै गएको छ ।
भद्रगोल बालविकास केन्द्र, उपेक्षामा शिक्षक
बुधबार, जेठ ९, २०८१
बालबालिकाको शैक्षिक सफलता, स्वस्थ जीवन र दीर्घकालीन सिकाई अवसरका लागि पुर्वाधार तयार गर्न सरकारले प्रत्येक सामुदायिक विद्यालयमा बालबिकास केन्द्र (इसीडी ) कक्षा १९ बर्षदेखि सञ्चालनमा ल्याएको छ । तर बालबालिकाको दीर्घकालिन सिकाई विकास गराउन सुरु गरिएका बालविकास केन्द्रले न्यूनतम मापदण्ड समेत पालना गरेका छैनन । आवश्यक सिकाई सामाग्री र पूर्वाधारबिना...
इडीसी शिक्षा सुधारमा शिक्षामन्त्रीको प्रतिबद्धता !
सोमबार, जेठ ७, २०८१
नेपालमा पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक सुधार उल्लेख्य रुपमा भएको छ । निजी विद्यालयहरुलाई माथ गर्ने गरी सामुदायिक विद्यालयको शिक्षा सुधार भए पनि इसीडी शिक्षामा भने अझै पनि सुधार हुन सकेको छैन ।
त्यसैले अधिकांश अभिभावकहरु आफ्ना प्राइमरी लेबलमा भने बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा राख्न हिच्किचाउने गरेका छन् । ‘इसीडी शिक्षामा...
विद्यालय नर्स राखेपछि विद्यालयहरुमा देखिएको परिवर्तन
आइतबार, जेठ ६, २०८१
सरकारले महत्वका साथ ५ बर्षअघि सुरुआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा पढाइ भइरहेकै समयमा विद्यार्थीलाई स्वास्थ्य समस्याको प्राथमिक उपचारका साथै विद्यार्थीलाई स्वास्थ्य शिक्षाबारे जानकारी दिइने भएकोले बालबालिकाको सामाजिक ब्यवहार परिर्वतनको लागि कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ ।
राइटपाथले जेठ ६ गते तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने
शुक्रबार, जेठ ४, २०८१
शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले जेठ ६ गते दाङ तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ ।
विद्यार्थी महोत्सव : टपरीदेखि रोबोटसम्म प्रदर्शन
शुक्रबार, जेठ ४, २०८१
नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थी महोत्सवको अयोजना गरी विद्यार्थी राजनीतिलाई ढुङ्गामुडाबाट टाढा रहेको संकेत दिएको छ । जेठ १ गतेदेखि आयोजना भएको उक्त महोत्सवमा १ सय ५० भन्दा बढी शैक्षिक स्टलहरु थिए । टपरीदेखि रोर्बटसम्मका स्टलहरूमा पुगेर तयार पारिएको यो...
मन्त्री सुमनाको योजना पास, शिक्षकले अब राजनीति गर्न नपाउने
बुधबार, जेठ २, २०८१
सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता दिदै धेरै नँया कार्यक्रम ल्याएको छ । विश्वविद्यालय सुधारका बिषयले प्र्राथमिकता नपाए पनि विद्यालयतहको शिक्षा सुधारमा भने आगामी बर्षका लागि धेरै नयाँ कार्यक्रम ल्याईएको छ । नीति तथा कार्यक्रमले शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने घोषणा समेत...


