News 24 Television
विद्यार्थीको विदेश मोह, रित्तिदै स्वदेशका शिक्षण संस्था
विद्यार्थीको विदेश मोह, रित्तिदै स्वदेशका शिक्षण संस्था प्लस टु सक्ने वित्तिकै विद्यार्थीमा उच्चशिक्षाका लागि विदेश जाने प्रवृत्ति मौलाउँदा नेपालका सरकारीदेखि निजी कलेजहरुका शैक्षिक कार्यक्रमहरु नराम्रोसँग प्रभावित भएका छन् ।
विदेशबाट फर्किएर स्वदेशमै उद्यम 
विदेशबाट फर्किएर स्वदेशमै उद्यम  नेपालमा पछिल्लो केही बर्ष यता आफनै व्यावसाय सुरु गर्नेहरु लोभलाग्दो गरी बढ्दै गएका छन् । विदेशमा पढेको ज्ञान र सीप प्रयोग गरेर राम्रो आम्दानी गर्न थालेका छन् । 
ऐन बनाउदा नसक्दा १ अर्ब रकम फ्रिज हुने
ऐन बनाउदा नसक्दा १ अर्ब रकम फ्रिज हुने शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले एक बर्ष सम्म व्यावहारिक विज्ञान प्रविधि तथा उद्यमोदय कोष ऐन’ बनाउदा नसक्दा १ अर्ब रकम फ्रिज हुने भएको छ । 
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला कर्णाली प्रदेशको जुम्ला विकट हिमाली जिल्ला हो ।
बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य
बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएकाले सोको प्रभाव एसइई नतिजामा देखिएको उनले बताए ।     नतिजाअनुसार सबैभन्दा बढी...
विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज
विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ । करियर काउन्सिलिङ नपाउँदा अधिकाँश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । 
आइटीमाबाट महिनामै लाखौँ आम्दानी
आइटीमाबाट महिनामै लाखौँ आम्दानी पछिल्लो १० बर्षयता देशको अर्थतन्त्र र सामाजिक संरचनालाई नै असर पु¥याउने गरी शिक्षाका लागि विदेश जाने लहर बढेको छ । 
अझै पनि शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे
अझै पनि शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे भामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको बताए । शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने र शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । नेपालको शिक्षा नेपाली जनजीवन,...
एसईई नतिजाले देखियो खस्किएको विद्यालय शिक्षा
एसईई नतिजाले देखियो खस्किएको विद्यालय शिक्षा विद्यालय स्तरीय परीक्षा एसईईको नतिजा प्रकाशित भएसँगै यस वर्षको नतिजामाथि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । गत वर्षको तुलनामा यस वर्ष एसईईमा अनुर्तिण हुने विद्यार्थीको संख्या धेरै नै बढी देखिएको छ । 
एसईई नतिजा म्याग्दीमा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुबेदी सवोत्कृष्ट
एसईई नतिजा म्याग्दीमा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुबेदी सवोत्कृष्ट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत बिदिशा सुबेदीले ३।८६ जीपीए ल्याएकी छन् । 
एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने नजिता ?
एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने नजिता ? माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा संचालन भएको एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गरेको हो । 
Weather Update