तिब्बत भूकम्पका कारण ५३ जनाको मृत्यु, नेपालमा केही घर क्षतिग्रस्त
मंगलबार, पुस २३, २०८१
ओलीको प्रतिवेदनमै प्रचण्डविरुद्ध गम्भीर आरोप, रास्वपा पनि संघीयताको पक्षमा
सोमबार, पुस २२, २०८१
ओलीको प्रतिवेदनले उपनिर्वाचनका क्रममा एमालेले आफ्ना ७ जनप्रतिनिधि रिक्त भएको र सट्टामा ८ स्थानमा विजयी भएको उल्लेख छ । उक्त परिणाम उपलब्धिमूलक नै रहे पनि सहरी क्षेत्रका मतदातामा भने एमालेप्रतिको आकर्षण घट्नु गम्भीर विषय भएको उनले औल्याएका छन् । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु र काठमाडौँको कीर्तिपुर...
गगनको गेम फेरि ‘प्लेइङ’मा, सत्ता र प्रतिपक्षलाई नै छिर्के !
सोमबार, पुस २२, २०८१
नेपाली राजनीतिमा युवा नेतृत्वप्रति आशा राखिएका नेतामा महामन्त्री गगन थापा पनि एक मानिन्छन् । तर उनको भूमिका र अभिव्यक्तिप्रति बेलाबखत काँग्रेसी कार्यकर्ता र अन्य दलकै नेताहरुबाट प्रश्न उठ्ने गरेको छ । बाह्य पार्टीहरुबाट टिप्पणी र आलोचना खेप्ने गरेपनि उनमा युवा पङ्तिको भरोसा भने अझै कायम छ । यद्यपि उनका कतिपय...
सरकारी ट्रायल सेन्टर सित्तैमा नीजि कम्पनीको दादागिरी
सोमबार, पुस २२, २०८१
यातायात व्यवस्था कार्यालय बुटवलमा सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल सेन्टर एक नीजि कम्पनीले सित्तैमा उपयोग गरिरहेको छ । पाँच वर्षका लागि सित्तैमा ठेक्का लिएको कम्पनी एन. बि.कन्स्ट्रक्सनले राज्यलाई कुनै राजस्व नतिरेपनि परीक्षार्थीलाई भने महंगो शूल्क लिइरहेको छ ।
ओलीको राजनीति प्रतिवेदनबाट युवा नेताहरु उत्साहित !
सोमबार, पुस २२, २०८१
नेकपा एमालेको सचिवालय बैठकले नेता भीम रावललाई पार्टीबाटै निश्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
तीन दलको बैठकमा घोचपेच, एमाले माओवादीलाई कांग्रेस प्यारो !
सोमबार, पुस २२, २०८१
पुस २१ गते तीन ठूला पार्टीका केन्द्रिय समिति बैठकले विभिन्न तरङ्ग पैदा गरिरहेका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय समिति बैठकमा राजनीतिक घोचपेचलाई जोड दिइएको छ भने आफूलाई सहि साबित गराउने प्रयास गरेका छन् ।
ओलीको विश्लेषणः प्रचण्ड उग्र जातीवादी, रवि अराजक
सोमबार, पुस २२, २०८१
नेकपा एमालेको आठौं केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले पेश गरेको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि रोष व्यक्त गर्न धेरै बल खर्च गरिएको छ । ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाउदै ठूलो महत्व दिदाँ कांग्रेसमाथि भने खास चर्चा गरेका छैनन् ।
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित !
सोमबार, पुस २२, २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बहसका क्रममा जाहेरी पक्षलाई अदालत प्रवेशमा कडाई गरिएको तथा प्रतिवादी रवि लामिछानेका जो कोही व्यक्ती पनि इजलास प्रवेश गरेको भन्दै सहकारी पीडितहरुले आइतबार अदालत अगाडि धर्ना दिएका छन् ।
बढ्यो भीम रावलको सक्रियता, फकाउँदै नेकपा एस
सोमबार, पुस २२, २०८१
एमालेबाट निस्कासित भएपछि भीम रावल अहिले देशदौडाहामा छन् । पार्टी निर्माणका लागि देशभर पुगेर अभिमत लिने भन्दै काठमाडौं छाडेका रावललाई एमालेले गरेको कारबाही भने केन्द्रिय समितिबाटै अनुमोदित भएको छ ।


