प्रचण्डलाई तह लगाउने अस्त्र बन्यो शान्ति प्रक्रिया, पीडितहरू झन् पीडामा
बुधबार, पुस २४, २०८१
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी
बुधबार, पुस २४, २०८१
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् ।
मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक...
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त
बुधबार, पुस २४, २०८१
नेपाल उद्योग बाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ । महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।
एमालेले नै लत्यायो संविधान संशोधनको एजेण्डा
बुधबार, पुस २४, २०८१
सत्ता सहकार्य गर्दा कांग्रेस एमालेले संविधान संशोधनको मुद्दालाई विशेष प्राथमिकतामा राखेको थियो । सोही अनुसार दुवै दलले संविधन संशोधनको अपरिहार्यताको भाषणबाजी गर्दै हिडे । तर संशोधन प्रक्रिया अघि बढ्न नसकेको भन्दै हालै मात्रै कांग्रेस र एमालेले संविधान संशोधन कार्यदल बनाएको छ । संविधान संशोधनबारे कार्यदलले काम शुरु नगर्दै एमालेले भने...
प्रचण्डको नौलो–नौलो कनेक्सन ! बैठकभित्रै यस्तो चिरफार !
बुधबार, पुस २४, २०८१
नेकपा माओवादी केन्द्रले एक वर्षपछि महाधिवेशनमा जाने गरि विभिन्न अभियानमा केन्द्रित हुने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नयाँ विचारको संश्लेषण सहित जनतामा जाने र पार्टीलाई अब्बल बनाउदै लैजाने भनेको छ । समग्रमा माओवादीका आगामी योजनाहरु कस्ता छन् त ?
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना
बुधबार, पुस २४, २०८१
पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । हिमाली जिल्ला मुगुमा मौरी पालनको उपयुक्त हावापानि सुहाउदो वातावरण र मौरीलाई चरन क्षेत्र धेरै भएको हुनाले यो बर्ष मात्र मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार भएको छ ।
बर्दियामा वन्यजन्तुको आतंक, त्रासमा बाँच्दै स्थानीय
बुधबार, पुस २४, २०८१
बर्दियामा पछिल्लो समय जंगली जनावरको चहलपहलसहित आक्रमण बढेको छ । दिनदहाडै सडकमै बाघ निस्कन थालेपछि स्थानीय त्रसित छन् । बर्दियाको मधुवन नगरपालिका १ मा पर्ने पत्थर भोजीगाउँ चारैतिरबाट जंगल र नदीले घेरिएका कारण यहाँका स्थानीयले सधै जंगली जनावरको त्रास भोगिरहेका हुन् ।
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक !
बुधबार, पुस २४, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक भनिरहेका छन, जनताले देखे सुनेका सबै भ्रष्टाचारका प्रकरणको अनुसन्धान गरौं । तर, सरकारले यस्ता विषयलाई प्राथमिकतामा भने राखेको देखिन्न । गगनले गर्ने यस्ता टिप्पणीलाई पार्टीले किन अपनत्व लिन चाहेको छैन त ?
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ?
बुधबार, पुस २४, २०८१
मधेश केन्द्रित दल र क्षेत्रिय दलहरु एकता, मोर्चावन्दी र मिलापका बाटाहरु खोज्न थालेका छन् । संविधान संशोधनको विषयमा गर्मागर्मी चल्न थालेपछि उनीहरुले सकेसम्म एकीकृत धारणा निर्माण गर्दै एकतासम्मको बाटो तय गर्ने गरि एकजुट हुने कोसिस गर्न थालेका हुन् ।
पश्चिम नेपालमा महाभूकम्पको जोखिम, पाँच सय वर्षदेखिको शक्ति सञ्चय
बुधबार, पुस २४, २०८१
नेपाल–चीन सीमानजिकै हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि पश्चिम नेपालतिर हेरेर भूकम्पविद्हरु चिन्तित बनेका छन् ।


