एमाले पोलिटब्युरो र सचिवालयले गरेका निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन
आइतबार, पुस २१, २०८१
संविधान संशोधनका लागि रास्वपाको कार्यदल गठन
आइतबार, पुस २१, २०८१
कार्यदलमा परियारसँगै कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन् । संविधान संशोधन कार्यदलका संयोजक परियारले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने विज्ञसँग छलफल गरी दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताए । उनले संविधानमा थपघट गर्नुपर्ने...
कर्मचारीले सरकारलाई चुनौती दिएको आरोप
आइतबार, पुस २१, २०८१
पछिल्लो समय ठूला ओहोदाको कर्मचारीले राज्य र सरकारले बनाएका ऐनहरुलाई नै चुनौती दिन थालेको बर्तौलाले बताए । उनले हेटौँडाको मैलव औद्योगिक क्षेत्रको उदाहरण दिँदै सरकारका नीतिगत निर्णयमा समेत सचिव तहका कर्मचारीहरु बाधक बनिरहेको आरोप लगाए । सरकारले गौरवको परियोजनाको रुपमा अघि सारेको उद्योगको सञ्चालनको निर्णयमा वन सचिवले टिप्पणी उठाएर सरकारलाई...
सन् २०३५ सम्म २८ हजार ५ सय मेघावाट बिद्युत उत्पादन गरिने
आइतबार, पुस २१, २०८१
सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेघावाट जलबिद्युत उत्पादन गर्ने मन्त्री स्तरीय निर्णय गरेको छ । उर्जा क्षेत्रमा सरकारको यो निर्णय अहिले सम्मर्कै सबै भन्दा बढी बिद्युत उत्पादन गर्ने निर्णय हो ।
संविधान संशोधनको मुद्दाले गिजोलिदै राजनीति, के गर्लान दलहरु ?
आइतबार, पुस २१, २०८१
संविधान संशोधनको मुद्दाले गिजोलिदै राजनीति, के गर्लान दलहरु ?
सरकारको नियतमा प्रश्नः रविलाई जेल हाल्ने खतरा, आफ्ना वच्लान ?
आइतबार, पुस २१, २०८१
सहकारी ठगीमा परेका सर्वसाधारणको वचत फिर्ता हुने नहुने टुंगो छैन् । सहकारीहरु समस्यामा पर्नेक्रम पनि चलिरहेको छ । यस्तोमा सरकार र सहकारी ठगीको आरोपपछि राजनीतिक संकटमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टी के गर्दै छ त ?
प्रविधिबाट ठगी बढेपछि साइबर ब्यूरोलाई चिन्ता
आइतबार, पुस २१, २०८१
प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् । विभिन्न प्रलोभन, नक्कली अफर र भ्रामक सन्देशमार्फत सर्वसाधारणलाई फसाउने गरिएको छ ।
नेपालको कुटनीतिक असफलता र भूराजनीतिक प्रभाव
आइतबार, पुस २१, २०८१
अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिती र कुटनीतिको अवस्था कमजोर बनिरहेको छ । विगतमा नेपालको अन्तराष्ट्रिय कुटनीति यति बलियो थियो कि सार्क राष्ट्रको स्थापना गर्नेदेखि विना सर्त नेपालमा विभिन्न देशबाट परियोजनाहरु सञ्चालन समेत भएका थिए ।
ओली प्रचण्डलाई विप्लवको दनकः दरबार खान वा टिस्टेट खान्नौं
आइतबार, पुस २१, २०८१
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले दुई शीर्ष नेताहरुमाथि खरो व्यङ्ग्य कसेका छन् ।
पछिल्ला समय चर्चामा रहेका प्रकरणहरुबारे सार्वजनिक टिप्पणी गर्दै विप्लवले देशको नेतृत्व गर्ने चाहना राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले निर्वाचनमा जाने निर्णय गराइसकेका छन् ।
प्रचण्डका उग्र अभिव्यक्ति ! समाज भाँडिने क्रसमा काँग्रेस–एमाले !
आइतबार, पुस २१, २०८१
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच घोचपेचको श्रृङ्खला जारी नै छ । सत्ताको परिवर्तन र दलहरुको समीकरण बदलिएसँगै खुला मैदानमा उत्रिएका प्रतिपक्षी र सत्तारुढ दलहरुबीच धेरैजसो समय दोहारीमै वित्दै आएको छ । मुख्यतः यो दोहोरी सुशासनकै विषयमा केन्द्रीत छ ।
यसरी निल्दैछ सामाजिक सञ्जालले मानिसको अमनचयन
शनिबार, पुस २०, २०८१
पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले मानिसलाई खुब सजिलो बनाएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालले मानिसलाई धेरै कुरामा सहयोग पनि पु¥याएको छ । तर सामाजिक सञ्जालहरुको सकरात्मक पाटो मात्रै छैन । दिन प्रतिदिन समाज सामाजिक सञ्जालबाट प्रताडित पनि बन्दै गइरहेको छ ।...


