News 24 Television
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने 
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने  पोखरामा ‘फेवा संवाद २०२४’ शुुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा ‘फेवा संवाद २०२४’ शुुरु भएको हो । 
अधिकार सम्पन्न बनाउने कि दलित शब्द हटाउने ?
अधिकार सम्पन्न बनाउने कि दलित शब्द हटाउने ? २०६२\६३ को जनआन्दोलनपछि उत्पीडित जाती समुदायको अधिकार बलियो बन्दै गएको छ । नेपालको संविधानमा पनि जातीय विभेद अस्वीकार्य छ । तर कहिँकतै अझै पनि विभेद कायमै छ । 
भत्कियो बाम एकता, ध्रुवीकरणमा नेताहरुको जोड
भत्कियो बाम एकता, ध्रुवीकरणमा नेताहरुको जोड बृहत्त बाम एकताको अवधारणा अघि सार्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता लामो समय टिक्न सकेन । तत्कालिन नेकपाको विघटनपछि पनि कम्युनिस्ट घटकहरु एकताको पहल जारी नै राखेका छन् ।
ओलीको भ्रमण मिलाउन आरजु दिल्लीमा, मोदीको सिग्नलको पर्खाइ 
ओलीको भ्रमण मिलाउन आरजु दिल्लीमा, मोदीको सिग्नलको पर्खाइ  प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री आरजु राणा भारत पुगेकी छन् । एकसाता अघि युरोप पुगेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत पुग्नुलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीमा रुपमा लिइएको छ । नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री राणा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागि हुनेछिन् भने भारतीय समकक्षी एस जयशंकरसँग...
संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव
संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताएका छन् । बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गरे । उनले पालिकाहरुले बनाएका कानूनहरुमा पनि विवादित विषयहरु...
चिरिबाबु र बालेनमा ओलीका फरक दृष्टिकोण : चिरिबाबु सेवक, बालेन के ?  
चिरिबाबु र बालेनमा ओलीका फरक दृष्टिकोण : चिरिबाबु सेवक, बालेन के ?   एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी  शर्मा ओली उखान र टुक्काबाट व्याङ्ग्य गर्न माहिर छन् । उनी सहकर्मी, विपक्षी दलका नेता र जो कोहीमाथि पनि उखान र टुक्काको साहारामा कडा व्याङ्ग्य कस्ने गर्छन् । 
त्रिविको जग्गामा कसको वक्र नजर ! अब कस्तो कदम चाल्ने  ?
त्रिविको जग्गामा कसको वक्र नजर ! अब कस्तो कदम चाल्ने  ? त्रिभुवन विश्वविद्यालयको जग्गा जसरी पनि फिर्ता गराउने भन्दै प्रधामन्त्री केपी शर्मा ओली जग्गा तथा सम्पत्ति खोजविन आयोगको प्रतिवेदन कार्यान्वयन गराउन कस्सीएका छन् । तर, यो प्रतिवेदन नै आफैमा अधुरो छ । एकातिर, अहिलेको प्रतिवेदनमाथि नै थप अध्ययन गर्नुपर्ने भनिएको छ । अर्कोतिर, अर्को समिति बनाउने प्रति सांसदहरूले शंका गरेका छन्...
संघीयता कार्यान्वयनमा ढिलाई, देशभरका सभामुख उपसभामुख चिन्तित
संघीयता कार्यान्वयनमा ढिलाई, देशभरका सभामुख उपसभामुख चिन्तित संसद बैठक नियमित बस्न नसक्दा र बैठक बसेपनि सांसदहरूले बढी चासो व्यक्त नगर्दा कानून निर्माणमा ढिलाई भएको छ । 
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान !
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान ! कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ६ वर्षपछि नयाँ शिराबाट अनुसन्धान शुरु भएको छ । 
Weather Update