काम गर्न नसक्ने सरकार बोक्ने कांग्रेस, प्रचण्डको आरोपलाई स्वीकार गर्ने ओली
सोमबार, पुस ८, २०८१
रविको यस्तो गल्तीले गलामा फन्दा ! रास्वपाभित्र चल्दै अर्कै खेल !
सोमबार, पुस ८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद समेत निलम्बनमा पर्दैछ, भने रवि पत्नि निकिता पौडेल लामिछाने पनि प्रतिवादी बनाइएकी छन् ।
मुद्दा दर्तासँगै रविले के गर्दैछन् तयारी ? अन्य ३० जना यस्ता पनि !
सोमबार, पुस ८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसहित तीनवटा कसुरमा कास्की अदालतमा अभियोग दायर भएको छ ।
डोजर प्रकरणः किन भारतले बलमिच्याईं गर्छ ?
सोमबार, पुस ८, २०८१
नेपाल सार्वभौम सत्ता सम्पन्न राज्य हो । सार्वभौम राज्यमाथि कुनै अर्को मुलुकले हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानून विपरित हो । तर, नेपालको सीमा क्षेत्रमा भारतले देखाएको दादागिरी समय समयमा अस्वभाविक देखिने गरेको छ । आइतबार पनि दार्चुलामा त्यस्तै भयो ।
कानूनी रुपमै खतरामा पर्दै सीके–विप्लव, अर्को विद्रोहको योजना !
सोमबार, पुस ८, २०८१
विभिन्न आन्दोलनपछि शान्ति प्रक्रियामा आएका केही राजनीतिक दलमाथि लागेका अभियोग र मुद्दा सरकारले फिर्ता लिन मिल्ने गरि आएको कानून सरकारले फिर्ता लिएको जनाएको छ ।
पूर्वगृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दर्ता
आइतबार, पुस ७, २०८१
सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने, जीबी राई, रामबहादुर खनाल, छविलाल जोशी र लिला प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको बताउँदै शर्माले यसमा लामिछानेलाई २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र जिबी राईलाई ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा विगो दाबी गरिएको जानकारी दिइन् । उनले मुद्दा अनुसार...
तमु होटल व्यवसायी समाजको १२औँ साधारणसभा सम्पन्न
आइतबार, पुस ७, २०८१
गुरुङहरुले महान पर्वको रुपमा मनाउने तमु ल्होसारको अवसर पारेर काठमाडौंमा होटल व्यवसाय गर्दै आएका गुरुङहरुको साझा संस्था तमु होटल व्यवसायी समाजले शुभकामना आदानप्रदान, साधारण सभा र बनोभोज कार्यक्रम गरेको छ ।
कांग्रेस भित्र शेखरको खतरनाक खिचडी !
आइतबार, पुस ७, २०८१
आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कब्जा गर्ने दाउमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना गतिविधिलाई तीव्रता दिइरहेका छन् । उनले महाधिवेशनको मिति तोक्नु पर्ने आवाज उठाउँदै समानन्तर गतिविधि समानकै विद्रोही शैली अपनाइरहेका छन् ।


