News 24 Television
अख्तियार अब बलवान बन्दै ! शीर्षमाथि सिधै झड्का !
अख्तियार अब बलवान बन्दै ! शीर्षमाथि सिधै झड्का ! भ्रष्टाचार मुलुक विकासको प्रमुख बाधक मध्येको एक हो । भ्रष्टाचारले देशलाई संकटमा धकेल्ने काम तीव्र बन्ने र यसको अनुसन्धान तीव्र र निष्पक्ष हुन नसक्नाले पनि अख्तियारको दूरुपयोगबारेको कानूनी उपचार प्रभावकारी भएन की भन्ने बहस चर्किएको छ । 
आरोपको भारीले रवि थचक्कै, रास्वपा नेताहरु मौका कुर्दै
आरोपको भारीले रवि थचक्कै, रास्वपा नेताहरु मौका कुर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले थप ४ दिनको म्याद थप गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपनि अदालतमा अभियोजनको काम भएको छैन । यस्तोमा अब रविविरुद्धको अभियोजन र रास्वपाको राजनीति कसरी अघि बढ्ला भन्ने विषय थप चासोमा छ । 
सहकारी ठगी आरोपको प्रतिवेदन तयार, अभियोगपत्र तयार गर्न ४ दिन 
सहकारी ठगी आरोपको प्रतिवेदन तयार, अभियोगपत्र तयार गर्न ४ दिन  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 
पीजीमा प्रधानमन्त्री ओलीको निर्देशनपछि पनि विवाद किन सुल्झिएन ?
पीजीमा प्रधानमन्त्री ओलीको निर्देशनपछि पनि विवाद किन सुल्झिएन ? चिकित्सा शिक्षाको पोष्ट ग्राजुएट (पीजी) तहमा देखिएको समस्या समाधान हुने देखिएको छैन । गत मंसिर ९ गते प्रधानमन्त्री केपी ओलीले पीजीमा देखिएको समस्या समाधान गर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई जिम्मा दिएका थिए । तर निर्देशन दिएको २० दिन बढि हुदा पनि सो विषयको अन्तिम निर्णय...
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख तिलत्तोमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले तलब रअन्य पारिश्रमिकबाट आउने रकम विद्यालयमा छात्रवृत्तिमा प्रयोग गर्दा धेरै विद्यार्थी लाभाम्वित भएका छन् । स्थानीय तहको प्रमुखले गरेको यस्तो कामले विद्यार्थीको मनोबल वृद्धि हुने विश्वास गरिएको छ । 
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची 
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची  पछिल्लो समय पर्यटकीय राजधानी पोखरामा चिनिया पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न चिनियाँ खेलका गतिविधिहरू पनि हुन थालेका छन् । 
Weather Update