News 24 Television
टाढा–टाढा बन्दै विप्लव, प्रचण्डलाई यस्तो जोखिम ! 
टाढा–टाढा बन्दै विप्लव, प्रचण्डलाई यस्तो जोखिम !  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीहरुको एकतामा प्रचण्डले चासो नदेखाएको आरोप लगाउदै आक्रोशित बनेका छन् । 
आरजुसँग भारत बेखुश, एमाले नेता भारत पुग्दा मोदी गायब !
आरजुसँग भारत बेखुश, एमाले नेता भारत पुग्दा मोदी गायब ! परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा दिल्लीमा छिन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चाँजो मिलाउन दिल्ली पुगेकी आरजुले कस्तो नतिजा निकाल्न सफल होलिन ? प्रश्नहरु तमाम छन तर, जवाफ भने खास उत्साहप्रद हुन सकेको देखिन्न । 
डेढ वर्षमा सक्ने सडक ७ पटक म्याद थप्दा पनि अलपत्र
डेढ वर्षमा सक्ने सडक ७ पटक म्याद थप्दा पनि अलपत्र राज्यको करोडौ लगानी खर्चेर सुरु गरेको कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको निर्माण कार्य अलपत्र बनेको छ । लम्कीदेखी खक्रौला सम्मका करिब २९ किलोमिटर सडकमध्ये २१ किलोमटिर सडक अलपत्र बनेको हो । ७ पटकसम्म म्याद थप्दा पनि सडक निर्माण कार्य पुरा हुन सकेको छैन । 
भुक्तानी समस्या : सरकारको दाबी एक, व्यवसायीको गुनासो अनेक !
भुक्तानी समस्या : सरकारको दाबी एक, व्यवसायीको गुनासो अनेक ! निर्माण कार्यको भुक्तानीको विषय पछिल्लो पटक सरकारलाई पेचिलो मुद्दा बनेको छ । विकास आयोजनाहरुको भुक्तानी अघिल्लो वर्षकै बाँकी रहेको भन्दै निर्माण व्यवसायीहरुले गुनासो पोखिरहेको अवस्थामा विकास निर्माणको काम सूचारु रुपमा अघि बढ्न सकेको  छैन । 
जनयुद्ध शब्द रोकले आउँदै अर्को बबण्डर ! बुनिदै यस्ता योजना ! 
जनयुद्ध शब्द रोकले आउँदै अर्को बबण्डर ! बुनिदै यस्ता योजना !  सर्वोच्च अदालतले जनयुद्ध शब्दमाथि लगाएको रोकको विषयमा बहस शुरु भएको छ । सर्वोच्चको फुल कोेर्टले जनयुद्ध शब्द प्रयोगमा रोक लगाउदै सरकारका नाममा प्रयोग गर्ने भए कारण पेश गर्न भनेको छ । तर, सर्वोच्चले यस्तो आदेश दिनुको आधार के हो त ? यसबारे विवेचना शुरु भएको छ । 
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर पछिल्लो समय झ्याप्प–झ्याप्प विजुली जाने गरेको गुनासाहरु बढेका छन् । सर्वसाधारण उपभोक्ताकोमा विजुली जानेभन्दा पनि उद्योगीका केहि उद्योगमा पिक समयमा वत्ति जाने गरेको भन्दै लोडसेडिङ हुन थालेको चर्चा चलिरहेको छ । 
संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह
संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।  उनले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताए । संघीयतासँग सम्बन्धित निकायहरुलाई...
Weather Update