उपचुनावमै रन्थनियो रास्वपा, रविले चेक काटेको ‘प्रमाण फेला’
सोमबार, मंसिर १०, २०८१
बीआरआई कार्यान्वयन हुँदा भारत र अमेरिकालाई किन तनाव ?
सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी मध्यम गतिले भइरहँदा बीआरआईका कारण सत्तारुढ कांग्रेस र एमालेबीच तनाव आउने देखिएको छ ।
रविको फेरि म्याद थपियो, अनुसन्धान झन कसिलो हुँदै
सोमबार, मंसिर १०, २०८१
सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति सुद्दिकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
कीर्तिपुर उपचुनावः दलहरुका लागि भारी बन्दै स्वतन्त्र उम्मेदवार
सोमबार, मंसिर १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीयतहको उप निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जना उम्मेदवार मैदानमा छन् ।
एमालेले बुझेन जरिवाना-पत्र, बालेनले स्टन्टबाजी गरेको आरोप
आइतबार, मंसिर ९, २०८१
शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवाना पत्र लेखेको थियो ।
फेरि सुरुभयो ‘बालेन–ओली वार’, बालेनले दिए लाखको दण्ड !
आइतबार, मंसिर ९, २०८१
सत्तारुढ दल नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा वृहत जनसभाको अयोजना गरेको थियो । काँग्रेससँगको गठबन्धनबाट सत्ताकै नेतृत्व गरिरहेको दल एमालेले प्रतिपक्षीलाई साइजमा ल्याउने उदेश्यले जनसभाको आयोजना गरेको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै आफूलाई रक्षा मात्रै गरेनन् प्रतिपक्षीमाथि आक्रोश समेत प्रकट गरे ।
दल सडकमा उत्रिदा वास्तविक पीडित रनभुल्ल, अराजकताको खतरा
आइतबार, मंसिर ९, २०८१
पछिल्लो समय सडकमा अवरोध सिर्जना हुनेक्रम जारी छ । सडक कतिखेर अवरुद्ध हुन्छ, पत्तै हुन्न । यसका कारणहरु हुन, राजनीतिक दलका सडक प्रदर्शन र शक्ति देखाउने होड । सत्ताधारी दलदेखि प्रतिपक्षीले समेत सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई भने सास्तीको बोझ थोपर्न थालिएको छ ।
नेपालमा स्टारलिङ्क ल्याउन इलन मस्क नै कस्सिए
आइतबार, मंसिर ९, २०८१
झण्डै २ वर्षदेखि अमेरिकी डलर खर्बपति इलन मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक शुरु गर्ने इच्छा देखाइरहेका छन् । स्टारलिंकले शतप्रतिशत लगानी गर्न चाहन्छ तर, नेपालको कानूनले त्यो दिँदैन ।
ओली–ऊर्जामन्त्री ट्युनिङः यसरी पर्न सक्छन् कुलमान कारबाहीमा
आइतबार, मंसिर ९, २०८१
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न सरकारले अनेक बाटो खोज्न थालेको छ । सर्वसाधारणमा राम्रो चर्चा कमाएका कुलमानमाथि सरकारले स्पष्टीकरण सोध्नेदेखि अनेक उपाय अपनाएपनि कारबाही सम्भव नभएपछि न्यायिक आयोग गठन गर्दै कारबाहीको तयारी बलियो पार्न खोजिएको छ ।
बीआरआई फालेर एसपीपीको तयारीः कांग्रेसको गितमा ओलीको नृत्य !
आइतबार, मंसिर ९, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई सम्झौताबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेका छन् । भूराजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र यसका उपलब्धिबारे विवेचना शुरु भएको छ । तर, के ओलीले बीआरआई सम्झौता गर्न सक्लान ? कि कांग्रेसको बाटोमै फर्किएलान ? चासो बढेको छ ।


