सरकारको चलाखीमा कुलमानको घुमाउरो अस्त्र !
बिहीबार, मंसिर १३, २०८१
काठमाडौं १६ मा तात्यो चुनावी माहोल, सबै भन्छन् ‘म जित्छु
बिहीबार, मंसिर १३, २०८१
काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलो वडाको रुपमा रहेको १६ नम्बर वडामा उप निर्वाचनका लागि दल र स्वतन्त्र गरि १७ उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले आफ्नो बिरासत जोगाउन लागि परेको छ भने ४ सदस्य जितेको एमाले यसपटक वडाध्यक्ष आफुले जित्ने दाबी गर्छ ।
नागरिकको स्वास्थ्यमा काठमाडौं महानगरको घुम्ती योजना, टोल–टोलमा स्वास्थ्य परीक्षण
बिहीबार, मंसिर १३, २०८१
काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स– रे सेवा शुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा शुरु गर्न लागिएको महानगरले जनाएको छ ।
कांग्रेसको अडानमा ओलीः बीआरआईमा एमसीसी पक्षधरको ‘अर्थपूर्ण इन्ट्रि’
बिहीबार, मंसिर १३, २०८१
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने दिन नजिकिदै गर्दा नेपाली कांग्रेसले पदाधिकारी बैठक राखेर बीआरआईमा अनुदानमात्रै लिने प्रष्ट सुझाव पठाएको छ ।
घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
बुधबार, मंसिर १२, २०८१
सिमावर्ती शहर काँकरभिट्टामा रिडर्स फेस्टिबलको तयारी
बुधबार, मंसिर १२, २०८१
बदलिँदो समय र परिवेशसंगै नेपालमा अध्ययन र पठन संस्कृतिमा दिनप्रतिदिन कमी आइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै यहीँ मंसिर २७, २८ र २९ गते रिडर्स अभियान नेपालले प्रथम रिडर्स फेस्टिवलको तयारी तिब्र पारिरहेको छ ।
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री
बुधबार, मंसिर १२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले यसले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताए ।
सामाजिक सुरक्षा कोषः नागरिकलाई बेवास्ता, सरकारको डम्फु
बुधबार, मंसिर १२, २०८१
सामाजिक सुरक्षा कोषको प्रभावकारीता बढाउनका लागि सरकारले नयाँ उपायहरुको खोजी तीब्र पारेको छ । मानव जीवनलाई सहज र सुविधा सम्पन्न बनाउन कोष सहयोगी हुने भन्दै सरकारले यसको उपयोगिताबारे जनतालाई आवद्धताको अपिल समेत गरेको छ ।
घन्टीघरमा पोखियो रास्वपाको आक्रोश
बुधबार, मंसिर १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गरेर पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएको छ ।
बेवारिसे बन्यो मृतकलाई सम्झिने ठाउँ, पुननिर्माणको सम्भावना कम
बुधबार, मंसिर १२, २०८१
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानहरू अन्तिम पटक नेपाली आकाशमा डिसेम्बर २०१४ मा देखिएको भएपनि पीआईए मेमोरियल पार्क भनेर चिनिने स्मारकले स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गथ्र्यो । तर, गत असोजको पहिरोले ‘मेमोरियल पार्क’ लाई पनि सम्झनामा मात्रै सीमित बनाइदिएको छ ।


