माओवादी लगायतका प्रतिपक्ष दलको सातो लिन एमालेको जागरण सभा
शुक्रबार, मंसिर ७, २०८१
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण
शुक्रबार, मंसिर ७, २०८१
झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलिले विहीबार सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि–स्टेटले वर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेको दश विगाहाभन्दा बढी सरकारी जग्गामाथिको अतिक्रमण हटाएको हो ।
देउवाले खुलाए संविधान संशोधनको खास एजेण्डा
शुक्रबार, मंसिर ७, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको एक सय दिन पार गरिसकेका छन् । संविधान संशोधनको मुल एजेण्डा बनाएर एमालेसँगको गठबन्धनमा ओली प्रधानमन्त्री बनेका हुन् । यद्यपि संविधान संशोधनतिर भने सत्तारुढ दलहरु अघि बढ्न सकेका छैनन् । तर पनि प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले...
२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला !
शुक्रबार, मंसिर ७, २०८१
दार्चुलामा २०५६ सालमा शुरु गरिएको कबर्ड हल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नै पहलमा वि. सं. २०५६ सालमा कबर्ड हल बनाउन शुरु गरेका थिए । तर निर्माण सुरु गरिएको २६ बर्षसम्म पनि कवर्ड हल निर्माणाधीन अवस्थामै छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भारतको कर्के नजर
शुक्रबार, मंसिर ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी गरिरहँदा भारतीय नेता तथा उच्च अधिकारीहरुमा भने बेचैनी बढिरहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति जति छोटिदैछ, त्यो भन्दा तीव्ररुपमा नेपालमा भारतीय अधिकारीहरुको सक्रियता बढिरहेको छ ।
भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
बिहीबार, मंसिर ६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार साेही प्रयाेजनका लागि नेपाल आएका द्विवेदीलाई बिहीबार नेपाली सेनाकाे महारथीकाे दर्जा प्रदान गरिएकाे हाे ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक समारोहका बीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले...
युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने
बिहीबार, मंसिर ६, २०८१
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम व्यूरो निर्देशक समेत रहेका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३) बनाउने तथा कार्यान्वय योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिवद्धता जनाएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिए ।
कांग्रेसको अनौठो ‘मुभ’, देउवाको इशाराले ओली शसंकित !
बिहीबार, मंसिर ६, २०८१
केपी ओली नेतृत्वको सरकारमा व्यापक हेरफेरको प्रस्तावसहित कांग्रेसले अनौठो प्रस्ताव पेश गरेको छ । मन्त्रीको कार्यसम्पादन क्षमतादेखि अनेक विषय उठाउदै कांग्रेसले सेट नै फिर्ता बोलाएर नयाँ पठाउने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली झस्किएका छन् । तर, के ओलीलाई कांग्रेसले दिएको यो प्रस्तावले सरकार सहज बनाउनेतर्फ केन्द्रित गर्न सहयोग पुग्ला ?
कांग्रेस–एमाले लाई माओवादीको धक्का, उपाध्यक्षको निर्वाचन के होला ?
बिहीबार, मंसिर ६, २०८१
हिमाली जिल्ला रुकुम पूर्वमा गठबन्धन गरेका कांग्रेस–एमालेले वडाध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रले निर्विरोध वडाध्यक्ष पद जितेको छ भने पालिका उपाध्यक्षमा माओवादी केन्द्र र एमालेबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।
कीर्तिपुरमा कांग्रेसलाई जित्नै पर्ने दबाब, एमाले, माओवादीको दाबी ‘हामी जित्छौ’
बिहीबार, मंसिर ६, २०८१
गएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ४ स्वतन्त्र सहित १२ जना मेयरको प्रत्यासीका रुपमा थिए । तर निर्वाचनको अन्तिम समयमा २ स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि १० उम्मेदवार मैदानमा उत्रिए ।
बीआरआईले अप्ठ्यारोमा प्रधानमन्त्री ओली, कांग्रेसको अडान यथावत्
बिहीबार, मंसिर ६, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड एनिसियटिभ (बीआरआई) सम्झौता अलपत्र पर्ने खतरामा धकेलिएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा महत्वपूर्ण एजेण्डा बन्ने ठानिएको बीआरआई सत्तारुढ दल नेपाली कांग्रेसको अडानका कारण नै अलपत्र पर्ने सम्भावना बलियो बनेको छ ।
उजाडिदै रारा राष्ट्रिय निकुन्ज, काठ तस्करी बढ्यो
बिहीबार, मंसिर ६, २०८१
रारा राष्ट्रिय निकुञ्ज दिन प्रतिदिन उजाड बन्दै गएको छ । रारा तालको सुन्दरतासँगे १ हजार २४ प्रजातिका बनस्पतिले घेरिएको घना बनजङ्गलमा पछिल्लो समयमा काठ दाउरा चोरी निकासी हुन थालेपछि उजाडिन थालेको छ ।


