उभिएरै निरन्तर एक्लै विरोध प्रदर्शन, सातै प्रदेश पुग्ने तयारी
बुधबार, मंसिर १२, २०८१
बीआरआईः नेपालका लागि चुनौति र अवसर
बुधबार, मंसिर १२, २०८१
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईमा सत्तारुढ कांग्रेस र एमाले विपरित ध्रुवमा छन् । आशन्न चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको योजनामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको अडानका कारण पछि हटेका छन् । ऋणमा बीआरआई स्वीकार गर्नै नहुने कांग्रेसको अडानका कारण प्रधानमन्त्री ओलीको पनि बोली फेरिएको छ ।
प्रधानमन्त्री ओलीको घोषणा : अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि अब सामाजिक सुरक्षा
मंगलबार, मंसिर ११, २०८१
चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको भनाइ
सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्व-परराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
सोमबार, मंसिर १०, २०८१
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो...


