News 24 Television
फेरि भिड्दै ‘गगन–रवि’, रवि हुत्याउन देउवा–ओलीको नयाँ चाल !
फेरि भिड्दै ‘गगन–रवि’, रवि हुत्याउन देउवा–ओलीको नयाँ चाल ! रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापाबीचको राजनीतिक संघर्ष नयाँ होइन् । रवि राजनीतिमा आएदेखि नै गगन र रविबिच कुनै न कुनै कोणबाट संघर्ष हुँदै आएको थियो । 
पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा
पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा कान्ति लोकपथसँग जोडिएको ललितपुरको टाखेल–टीकाभैरव सडकखण्ड असोजमा आएको बाढी पहिरोका कारण अस्तव्यस्त बनेको दुई महिनाभन्दा बढि भइसक्यो । तर अझै अझै यो सडकखण्ड निर्माणका कसैको ध्यान पुगेको छैन । 
ओलीले यसरी दिए सरकार ढल्ने संकेत, भित्रभित्रै यस्तो रडाको !
ओलीले यसरी दिए सरकार ढल्ने संकेत, भित्रभित्रै यस्तो रडाको ! प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार संकटतर्फ हेलिन थालेको   छ । सरकार गठनका समय गरिएको सहमतिलाई देखाएर सरकार पुरा कार्यकाल जाने दाबी सत्ता गठबन्धनबाट भइरहेपनि ओलीको चीन भ्रमण र भ्रमणमा हुने भनिएका सम्झौताको कारण नै सरकार धरमराउन थालेको हो । 
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन ।
हिरासतमा दुर्गा प्रसाई, प्रहरीले यस्ता मुद्दा लगाउने तयारी गर्दै !
हिरासतमा दुर्गा प्रसाई, प्रहरीले यस्ता मुद्दा लगाउने तयारी गर्दै ! गत मंगलवार पक्राउ परेका मेडिकल व्यवसायी दर्गा प्रसाईविरुद्ध पटके अपराधमा अनुसन्धान अगाडी बढाइने भएको छ । 
 ओलीलाई जोगाउन एकसाथ यस्तो हुंकार ! कम्बोडियाबारे वास्तविकता के ?
 ओलीलाई जोगाउन एकसाथ यस्तो हुंकार ! कम्बोडियाबारे वास्तविकता के ? प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोपलाई खण्डन गरेका छन् । जागरणसभा आयोजना गर्दै एमालेले निराशा चिर्ने, स्थिरताको प्रत्याभूत गराउने लगायतका विषयमा कुरा गरेपनि अधिकांश समय नेताहरुले आफ्नो बचाउमा समय   खर्चिए । 
कुलमान र सरकारबीचको टसल उत्कर्षमा, रक्षात्मक बन्दै सरकार !
कुलमान र सरकारबीचको टसल उत्कर्षमा, रक्षात्मक बन्दै सरकार ! नेपाल विद्युत प्राधिकरण र सरकारबीचको विवाद चरम उत्कर्षमा छ । बक्यौता रकम उठानको सम्बन्धमा सरकार उद्योगीहरुको सवालमा नरम बन्दा नेपाल विद्युत प्राधिकरण भने यसको विपक्षमा छ । यसअघि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने ४९ उद्योगहरुमा विद्युत कटौति गरिदिएका थिए ।
सत्तासँगै सडकमा एमाले : जनतालाई सास्ती दिएर कसका लागि शक्ति प्रदर्शन ?
सत्तासँगै सडकमा एमाले : जनतालाई सास्ती दिएर कसका लागि शक्ति प्रदर्शन ? एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सभा दरबार मार्गमा हुने भनिए पनि महाराजगन्ज चक्रपथबाटै सार्वजनिक सवारी साधन प्रहरीले रोक्दा यात्रुहरुले दुःख पाएका छन् । 
बैशाखीले नरोकिएका मेचीनगरका मेयर 
बैशाखीले नरोकिएका मेचीनगरका मेयर  झापाको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी योजना अनुगमनका क्रममा घाइते भएकाले करिब दुई महिना देखि बैशाखीको सहारामा काम गर्दैछन् ।
Weather Update